pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जनकल्याणका विद्यार्थीलाई पालुङ जेसीजको लक्ष्य निर्धारण तालिम

1711002295094-1711002318.jpg

थाहा नगरपालिका अन्तरगत माध्यामिक तह कक्षा १२ मा  अध्ययनरत विद्यार्थीलाई पालुङ जेसीसले लक्ष्य निर्धारण सम्बन्धि  एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
बिहिवार जनकल्याण मावि थाहा नगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कक्षा १२मा अध्यनरत ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।
जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्षहरु जयराम खत्री,मनोज रायमाझी,सुरेन्द्रमान प्रधानको आतिथ्यता रहेको थियो भने,उपाध्यक्ष हरु स्मिता बिष्ट,बिराज थापा,नारायण कार्की,कार्यकारी उपाध्यक्ष नारायण तामाङ,कानुनि सल्लाहकार सुविन्द्रमान प्रधान,कोषाध्यक्ष संजय गोपाली,तथा निवर्तमान अध्यक्ष संगम कार्कीको उपस्तिथि रहेको थियो।
रोशनी गोपालीले संचालन गरेको कार्यक्रममा प्रशिक्षक  कुमार नेगीले विद्यार्थीहरु लाई लक्ष्य निर्धारण गोल सेटिङ सम्बन्धि प्रशिक्षण दिएका थिए।
कार्यक्रम पालुङ जेसीज बर्ष २०२४ का तालिम आयुक्त अजित कार्कीको संयोजकत्वमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कार्यकारीणी उपाध्यक्ष मानसिं दोङले गरेका थिए।

1711002299557-1711002318.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...