jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

छोराको जन्मदिनमा विद्यार्थीलाई ट्य्राक सुट उपहार ।

FB_IMG_1682856227611-1682856250.jpg

भिमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाटका विद्यार्थीहरुलाई एक दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्यनरत ६० जना साना विद्यार्थी हरुलाई न्यानो कपडा ट्र्याक सुट वितरण गरेका छन।
काठमाडौं किर्तिपुर स्थायी घर भएका समाजसेवी हरिकृष्ण बस्नेत र वहाँको धर्मपत्नी रमा बस्नेतले आफ्नो छोरा संजय बस्नेतको जन्मदिनको अवसर पारेर विद्यालयको लोगो र नाम सहितको ट्र्याकसुट बितरण गरेको विद्यालयका प्रधानाध्यापक एल एल मण्डलले जानकारी दिनुभयो।
बस्नेत दम्पतीले विद्यार्थी हरुलाइ सहयोग गर्न पाउँदा खुशी महसुस भएको बताउदै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन।
जन्मदिन वा विभिन्न बहानामा पार्टी प्यालेस गएर पैसा उडाउने चलनले प्रसय पाइरहेको अवस्थामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने प्रअ मण्डलको बिश्वास छ।
थाहा नगरपालिका र भिमफेदी गाउँपालिकाका तामाङ समुदायको विद्यार्थी हरु अध्ययन गर्ने विद्यालयमा अध्यनरत साना विद्यार्थी लाई न्यानो कपडा सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार लामाले बस्नेत दम्पती लाई धन्यवाद व्यक्त गर्दै विद्यालय लाई आवश्यक पर्ने शैक्षिक सहयोगको निरन्तरता दिन आग्रह गर्दै बस्नेत दम्पतीका सुपुत्र लाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो।

 

FB_IMG_1682856232840-1682856253.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...