pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

चुनावी बाचा पूरा गर्दै प्रदेश सांसद पुलामी र गाउँपालिका अध्यक्ष घलान,

CamScanner-०४-०४-1680612597.jpg

मकवानपुर प्रदेश सभाका  प्रदेश माननीय प्रेम बहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान ले संयुक्त रुपमा पक्की मोटरबाटोको  उदघाटन गर्नु भयको छ।
बागमती गाउँपालिका वडा न. ८ मा प्रदेश सरकारबाट आर्थिक बर्ष २०७८/०७९मा  बिनियोजित २० लाख बराबरको  पक्की मोटर बाटो उदघाटन गरेका हुन।

 बिगत लामो समय देखि दुख झेल्दै आएका शान्तिपुर निउरेनी  सफल टोलका जनतालाई  उक्त मोटर बाटो पक्की बने पछि केही राहत मिलेको मोटर बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष सुमन थोकरले बताउनु भयो। 
स्थानीय , प्रदेश र संघको निर्वाचनको बेला जनतालाई गरेको प्रतिबद्धता सबै पूरा गर्न नसके पनि सकेसम्म प्रयास गरीनै रहने माननीय प्रेम बहादुर पुलामीले बताउनु भयो। 
यसै सन्दर्भमा गाउँपालिका अध्यक्ष  सर्केश घलानले अब युवाहरू आफ्नो गाउँ आफैं बनाउन लाग्नु पर्ने भन्दै  आबस्यक  सहयोगको लागि  स्थानीय सरकार तयार रहेको बताउनु भयो।
उदघाटन कार्यक्रममा बाग्मती गाउँपालिका उपाध्यक्ष फडिन्द्र तिमल्सिना ,नेकपा माओवादी केन्द्र बाग्मती गाउँ कमिटी अध्यक्ष तथा मकवानपुर जिल्ला खेलकुद बिकास समितिको उपाध्यक्ष अरुण बल , प्रदेश कमिटी सदस्य लाल सिं सिंतान,कार्यपालिका सदस्य सुनिता नेगी, वाइसीएल  बागमती अध्यक्ष आकाश लोप्चन लगायतको उपस्थिती रहेको थियो। 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...