himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

गठबन्धनको उद्देश्य संविधानलाई स्थायित्व दिनु हो : प्रमोद कृष्ण जोशी

312928873_512933060435843-1666778704.jpg

 नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले गठबन्धनको उदेश्य संविधानलाई स्थायित्व दिनु भएको बताउनु भएको छ । जोशीले भन्नुभयो, 'गठबन्धन केवल सरकार चलाउन मात्र बनेका होईन जनतालाई संविधान प्रदत्त अधिकारको प्रत्याभूति गराउनु हो।' नेपाल संवत्, दिपावली र छठपर्वको शुभकामना दिदै सभापति जोशीले नेकपा माओवादी, नेकपा समाजवादी लगायतका गठबन्धनको दलसंग काँग्रेसको सिद्धान्त नमिले पनि राष्ट्रिय मुद्दामा मिसन मिल्ने भएकोले यो एजेण्डामा बनेको गठबन्धन हो दलको सिद्धान्तसंगको होईन भन्ने कुरा सबैले बुझ्न अनुरोध गर्नुभयो । जोशीले संबिधान मूलुकको मूल कानून हो जसको आधारमा राज्य संचालन हुन्छ। संविधान जारी भएको छ तर संविधानलाई संस्थागत गर्ने कुरामा दुई तिहाई जनमत पाएको ओली सरकारले संबिधानको मर्म बिपरित गएर पटक पटक संसद बिघटन गरेपछि र ओली बिधिमा नभएर ब्यक्तिले शासन चलाउने सोच बिकास भयो यो अन्य दलहरुलाई मन परेन र संविधानको रक्षार्थ हालको गठबन्धनको सरकार बनेको र यो निर्वाचनमा पनि यहि गठबन्धनमा सहभागी भएको बताउनुभयो । जोशीले गठबन्धनको उमेदवार भएको हुनाले सबैलाई सबै निर्वाचन क्षेत्र भाग पुग्दैन नै अब जो जस्को भागमा जुन जुन निर्वाचन क्षेत्र परेको छ तत् तत् क्षेत्रमा गठबन्धनको उमेदवारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिताउन सबै जना लागि पर्नुको बिकल्प नभएको बताउनुभयो । काँग्रेसको मत माथि बिपक्षीले खेल्न थालेका छन् । थाहा नगरकाका काँग्रेस यो कुरामा सचेत रहन सभापति जोशीले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, 'दलीय ब्यबस्थामा दल प्रधान हुन्छ । दल भन्दा बाहिर गएर काम गर्न राजनीतिक कार्यकर्तालाई गार्हो हुन्छ । तर मेरो आग्रह तपाईंले यसो भनि रहँदा तपाईंको ईच्छा त पुरा होला तर देश कता पुग्छ ? मैदान नै रहेन भने खेल कहाँ खेल्ने? संबिधान नै स्थायित्व भएन भने अधिकार कहाँ खोज्ने? विपक्षीले जित्यो भने बिकास कसरी गर्ने? यो सबै कुराहरु गर्दा आगामी निर्वाचनमा गठबन्धनको पक्षमा मतदान हुन्छ, गर्छन् र गर्नुपर्छ।'

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg