pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

कोरोना कहर- थाहाका वडा वडामा समिति बन्दै,आजमात्रै १२ थपिए
सुरेन्द्रमान प्रधान

थाहानगरमा पनि कोभिड-१९ संक्रमितको संख्या दिनहुुँ बढ्दो छ । मङ्गलबार मात्रै एकै परिवारका पाँच सहित १२ जना कोरोना संक्रमित भएका छन् । मङ्गलबार थपिएका संक्रमितहरु धेरैजसो थाहा ३ का छन् । तीमध्ये एकै परिवारका पाँच जना र एउटै विवाह भोज खाएका तीन जना छन् । संक्रमितमध्ये ६ महिना, १८ महिना उमेरदेखि ४८ वर्षसम्मका छन् । १६ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो । मङ्गलबारसम्म थाहानगरमा संक्रमितको संख्या ६२ पुगेको छ । तीमध्ये स्वासप्रस्वासमा समस्या रहेका एक जनाको काठमाडौमा उपचार भैरहेको छ्भने ६१ जना होम आइसोलेशनमा छ्न । होम आइसोलेशनमा रहेका सबै संक्रमितको नियमित स्वास्थ अवस्था निगरानी गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डा. रिकेश कार्कीले बताए ।
यसैबीच, कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने हेतुले थाहा नगरपालिकाले वडा/वडामा समितिहरु गठन कार्य सुरु गरेको छ । मङ्गलबार मात्रै वडा नम्बर ६, ९ र १० मा वडाध्यक्षको संयोजकत्वमा समितिहरु गठन गरिएको छ । समितिमा सबै वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, वडामा कृयाशील संघसंस्थाका प्रतिनिधि सम्मिलित छ्न । समितिले निषेधाज्ञा पुर्ण पालना गर्न लगाइ कोरोना संक्रमण न्यूनिकरणका लागि विभिन्न गतिबिधिहरु संचालन गर्ने नगर प्रमुख लवशेर विष्टले बताए । भौतिक दूरी कायम गरि छुट्टाछुट्टै स्थानहरुमा भएको बैठकमा प्रमुख विष्टले आफुआफैले अनुशासन पालना गरेमा कोरोना नियन्त्रण हुने बताए । बैठकमा नगर स्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिका उपसंयोजक खड्ग गोपाली, सदस्यहरु सुरेन्द्रमान प्रधान, योगेन्द्रमान श्रेष्ठ, अरुण रायमाझी, भरत गोपालीलगायतको सहभागिता थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...