Sunday, 19 May, 2024
समाचार

कैलासमा निर्मित ३१ वटा कानून कार्यान्वयन

कैलाश गाउँपालिकाले हाल सम्म ३१ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको हरेक काम गर्नका लागि सहज होस भन्ने उदेस्यले आवस्यक कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको  कैलाश गाउापालिकाका अध्यक्ष टंक मोक्तानले बताउनुभयो । 

गाउँपालिकाले प्रशासकिय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यवधिाजन नियमावली २०७४, राजपत्र प्रकासन नियमावली २०७५, गाउँपालिकाबाट कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्वन्धमा बनेको ऐन, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयनमा ल्याइएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । 

यसैगरी गाउँपालिकाको स्वास्थ्य सेवा ऐन, न्यायिक समिति कार्यविधि ऐन, पूर्वाधार विकास सम्वन्धी ऐन, कैलाश गाउँपालिका सेवा ऐन, पूर्वाधार व्यावस्थापन ऐन, सहकारी ऐन, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति कार्यक्रम सञ्चालन निदेसिका, गुनासो संबोधन तथा व्यवस्थापन कार्यविधि, जेष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यावस्थापन कार्यविधि, युवा स्वरोजगार लक्षित कार्यक्रम कार्यविधि, कर्मचारी प्रोत्साहन भत्ता कार्यविधि, गाउँपालिकाको आर्थिक ऐन, एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि, खरको छाना विस्थापन कार्यक्रम सञ्चालन कार्यबिधि लगायतका ऐन र कार्यविधि निर्माण गरेर कार्यान्वयनमा ल्याएको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।  

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...