himalen-2083-1778725505.jpg
Monday, 29 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

कुण्डलदेवीकाे १७ औं साधारण सभा सम्पन्न

थाहा नगरपालिकाको शिखरकोट स्थित श्री कुण्डल देवी बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

सभामामा प्रमुख अतिथि थाहानगरपालिका वडा नं. ४ का अध्यक्ष राजेश के. सी. ले समुदायमा रहेका आर्थीक श्रोतको पहिचान गरि सदस्यहरुको जिवनमा सुधार ल्याउन सहकार्यमा आधारित कार्यक्रम ल्याउन अनुरोध गर्नु भयो । साथै प्रमुख अतिथि के.सी.ले  सहकारी यस थाहा नगरपालिकामा आफ्नो सेवा बिस्तार गर्दै उन्नती तर्फ अगाडी बढीरहेकोले अझै सफलहोस् भनि शुभकामना  मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा अध्यक्ष शिवकुमार खत्रीले प्रगति प्रतिवेदन, निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । संस्थाले आगामि दिनमा कृषि तथा पर्यटनको क्षेत्रलाई जोड दिनुका साथै साना व्यबसायीहरुलाई सहुलियत व्याज दरमा मा कर्जा लगानि गर्ने निति लिएको जानकारी गराईएको थियो  । आगामि दिनमा समूह निर्माण गरि सामुहिक जमानीमा कर्जा लगानी गर्नुका साथै शेयर सदस्यलाई सेवा सुविधा दिने लक्ष्य राखेको छ ।

साधारण सभामा संंस्थाको शेयर पु“जी ३० लाख ४३ हजारलाई २५ प्रतिशतका दरले बृद्घि गर्ने बताएको छ । १ करोड ३० लाख ४२ हजार ६३ रुपैंया कारोवार गरिरहेको संस्थाले आर्थिक वर्ष २०७३÷०७४ मा ६ लाख १७ हजार २ सय ३१ रुपैंया ७५ पैसा नाफा गर्न सफल भएको छ । 
सहकारी संस्थाले १७ औं वार्षिक साधारण सभाको सहकारी मा १५ वर्षसम्म कार्य गरेकी राममाया के.सीलाई नगद तथा प्रमाण–पत्रले सम्मान गरेको छ । 
संस्थाका अध्यक्ष शिबकुमार खत्रीको  सभाध्यक्षतामा थाहा नगरपालिकाको रमणिय स्थान दामनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत संघका संचालक विलम कुमार ढकाल, पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गोकर्ण बरुवाल, हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष माधव कार्की लगायत विभिन्न स्थानिय राजनितिकदलका प्रतिनिधि, संघ÷संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg