himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

उच्च रक्तचाप छ ? यस्ताे व्यायाम गर्नुहाेस

सास जीवन हो प्राण हो, ऊर्जा र शक्ति हो। सास नै जन्मदेखि मृत्युसम्मको बीचको मार्ग निर्देशिका र सञ्चालिका हो। जुन दिन सास रोकिन्छ, प्राणीको मृत्यु हुन्छ।
सासलाई हामी बिगार्न तथा सुधार्न सक्दछौं। बिगारिएको सास नै रोग हो भने सुधारिएको सास नै निरोगिता हो। 

विधि
विस्तारै दुवै नाकबाट प्रेमले शान्त भएर स्वासलाई भित्र तान्ने र मुख खोलेर भित्रको विकृत उष्ण हावालाई वाफ निकाले जस्तै गरी बाहिर निकालेर खाली गरिदिने। भित्र भएको विषाक्त ग्यास, टक्सिन, कार्बन तथा बिजातीय तत्व नै उच्च रक्तचापको कारण हो। उठेर, बसेर, सुतेर यो अभ्यास जतिखेर पनि गर्न सकिन्छ। यो प्रक्रियालाई कमसेकम २० पटक या त्यो भन्दा धेरै जति सकिन्छ गरिरहने।

लाभ कसरी पाइन्छ ?
यो प्रक्रियाले तुरुन्त लाभ पाउन सकिन्छ। विभिन्न कारणले हाम्रो मस्तिष्क, मुटु, रक्तनलीमा अक्सिजनको अभाव हुन्छ। टक्सिन, विषाक्त ग्यास र कार्बनको अत्याधिक बृद्धि हुनसाथ रक्तचाप अचानक बढ्छ। यसलाई हामी हाई ब्लडप्रेसर भन्छौं। यसले मुटुको समस्या मात्र नभएर प्यारालाइसिस, ब्रेन ह्यामरेजजस्ता समस्या पनि निम्त्याउन सक्छ। यिनै विषाक्त तत्व नै डिप्रेसन, माइग्रेन, पिनास, साइनस र अति निन्द्रा तथा अनिद्रा कारक तत्व हो। योगको भाषामा सम्पूर्ण ज्ञानेन्द्रीयलाई भ्रमित तथा पिनियल पिट्युटरी ग्रन्थीको हर्मोनलाई नै विषाक्त बनाई जीवन शैली नै बर्वाद गराउँछ। यो सामान्य, सरल र स्वासको अभ्यासले जीवनमा आमूल परिवर्तन, सुधार र स्वस्थ्य विकास गर्न साहायकको काम गर्छ।

योगी पूर्ण श्रेष्ठ महामृत्युञ्जय योग केन्द्र, गौशाला, काठमाडौँ 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg