Sunday, 12 May, 2024
बजार

इसुजु मोटर्सको एक्सचेञ्ज अफर थाहामा ।

IMG_20220328_122302_477-1648451784.jpg

इसुजु मोटर्सको चितवको लागी आधिकारिक बिक्रेता साकुरा भेन्चर्सले थाहा नगरमा आफ्नो गाडिको एक्सचेन्ज अफर सहित बिक्रीको लागि बुकिङ काउन्टर दुई दिन आज र भोलि संचालन गर्दै छ।
थाहा नगरको थाना बजारमा आफ्नो स्टल राखी कम्पनिले एक्सचेञ्ज अफर सहित बिक्री बुकिङ थालेको हो।
जुनसुकै कार ,पिकअप सहित साना सबारी साधन सङ एक्सचेन्ज गर्न सकिने ,एसक्याप १ लाख डिस्काउन्ड र हाइलाइन्डर डि म्याक्समा ७५ हजार डिसकाउन्ट अफर रहेको कम्पनीको सिनियर सेल्स कन्सलटेन्ट गोविन्द सापकोटाले बताउनु भयो।सापकोटाका अनुसार विभिन्न अफर सहित नेपालको सडकमा सुहाउँदो सबारी साधन ,उच्च माइलेज ,२५ सय सिसि को इन्जिन १३४ हर्ष पावर को हाइलेन्डर ,एसक्याप २५ सय सिसि को इन्जिन ७८ हर्सपावर क्षमताको साधन र १३४हर्सपावरको साधनमा  इएर ब्याग ,एबिएस ,एभिडी ,पावर विन्डो,पावर स्टेरिङ,५ जना ब्यक्ती अट्ने पछाडी सामान राख्न मिल्ने नेपालको सडक सुहाउदो २२० एम एम ग्राउन्ड क्लिरियन्स भएको १४.८ किलोमिटर प्रतिलिटर क्षमता भएको साना सबारिसाधन रोड सो ,सेल्स को लागि थाहा नगर चुनियको र यहाँ साना सबारिसाधनको माग बढिरहेको ले नगरको सडकको लागि उपयुक्त हुने ठानेर अफर सहितको सेल्स सर्भिस गरियको सापकोटाले बताउनुभयो।
सेल्स अफर आज र भोलि थानाबजारमा बस्ने कम्पनिले बतायको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220328_122318_921-1648451785.jpg

world-link-1690434568.jpg
मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...