pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

आज "थाहा" अभियानका अभियन्ता रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस

Untitled-1-1624235994.jpg

आज थाहा अर्थात चेतना जनाउने अभियान का अभियन्ता रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस विविध कार्यक्रम गरेर मनाईदै छ । ‘निष्पक्ष सकृयताको अभ्यास’ थाहालाई जनस्तरसम्म पुर्याई लोकप्रिय र जनप्रिय बन्न सफल हुनु भएका थाहा आन्दोलनका प्रणेता रुदानेको जन्म वि स १९९० पौष २६ गते मकवानपुरको तत्कालिन दामन गाविस अर्थात हाल थाहा नगरपालिका ३ घर्तिखोलामा भएको थियो ।

सम्भ्रान्त परिवारमा जन्मनु भएका दार्शनिक नेता विष्ट राष्ट्रिय पञ्चायतका सदस्य समेत बन्नु भएको थियो भने उहाँले गरिब, दुखी, किसान र मजदुरको पक्षमा राजनीति गर्नु हुन्थ्यो । स्वभावैले समाजको परिवर्तन चाहने बिद्रोही स्वभावका विष्ट समाज परिवर्तनका एक योद्धा, सिद्धान्तका ज्ञाता तर सिद्धान्तलाई रटेर होइन ब्यबहारमा आफैबाट प्रयोग गरेर देखाउनु पर्दछ भन्ने मान्यता राख्नु हुन्थ्योे ।

उहाँ सामजिक द्रस्टाका रुपमा समेत परिचित हुनुहुन्थ्यो । जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन विताएका रुदानेले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताउनु भएको थियो । जनमुखी नेता रुदानेको २०५६ साल असार ७ गते निधन भएको थियो । रुपचन्द्र बिष्टलाई रुदाने, स्वरुपे, जसरु जस्ता नामले पनि चिनिन्छ । थाहानगरपालिकाको बिकासमा रुपचन्द्रको महत्त्वपूर्ण योगदान छ । बिकास घर, जनकल्याण माबि, निर्माणमा उहाँको योगदान छ ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...