jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति हुन्छ : मोक्तान

असोज ७/नेकपा माओवादी केन्द्र हेटौंडा १३ नम्बर वडाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तालने जनताले लडेर ल्याएको संविधान र गणतन्त्र सिध्याउन खोज्नेहरुलाई आगामी निर्वाचनमा जनताले मत नदिने बताउनुभयो । ‘राष्ट्रियताको पक्षमा लड्ने र देशको हित बिपरित काम नगरेको पार्टी माओवादी मात्र भएकाले आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति बन्नेमा ढुक्क छु’,  मोक्तानले भन्नुभयो । ‘यो अभियान सम्पन्न गर्न माओवादी आन्दोलनमा लागेकाहरु सबै एकताबद्ध हुन जरुरी छ ।’ 

अधिवेशनले वडा अध्यक्ष बिर बहादुर लो रहनेगरी ३५ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा सुर्य बहादुर रुम्बा, सचिव कृष्ण कुमार डिम्डुङ, कोषाध्यक्ष बुनुमाया थिङ रहेका छन् । 

त्यस्तै सम्बुसिं बज्यु अध्यक्ष रहनेगरी ३१ सदस्यीय वाइसिएल वडा कमिटि समेत गठन भएको छ । कमिटिको उपाध्यक्ष कमल मोक्तान, सचिव साजन स्याङ्तान लगायत रहेका छन् । 

अधिवेशेनमा बागमती प्रदेश कमिटि सदस्य ललित घलान, नेकपा माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन, नगर इन्चार्ज बिवेक राई, नगर अध्यक्ष तिर्थ थापा मगर, वाइसिएल जिल्ला अध्यक्ष राज मोक्तान, पूर्व सचिव लबराज ठकुरी, १३ नम्बर वडा कमिटि इन्चार्ज तारा मोक्तान लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 
अधिवेशनमा नेपाली काँग्रेस परित्याग गरी जय बहादुर घलानको नेतृत्वमा २५ जना माओावादीमा प्रवेश गरेका छन्  ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...