Thursday, 12 Nov, 2026
worldlink1-1789963258.gif

समाचार

अमेरीकामा जारी FabOver40 प्रतियोगिताको शिर्ष पाँचमा नेपाली महिला रोजिना रंजित,भोटको लागि नेपालीलाई अपिल

IMG-171b375364b60c0611785-1731932904.jpg

स्तन क्यान्सर बाट प्रभावित हरुको पहिचान र तिनको लागि सहयोग,शिक्षा र अन्य सेवा प्रदान गर्ने उद्देश्य सहित संयुक्त राज्य अमेरीकामा जारी FabOver40 प्रतियोगिताको शिर्ष पाँचमा नेपाली महिला रोजिना रंजित पर्न सफल भएकी छिन।
National Breast Cancer Foundation, INC द्वारा सुरु गरिएको प्रतियोगितामा विभिन्न चरणहरु पार गर्दै रंजीत उत्कृष्ट पाँचमा पर्न सफल भएकी हुन।
रोजिना अमेरीकामा नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने एकमात्र प्रतियोगी रहेको आयोजकको भनाइ रहेको छ।
प्रतियोगितामा रोजिनाको यात्रा उनको बल, सहनशीलता, र उनका साथी नेपालीहरू र विश्वभरका समर्थकहरूको अटल समर्थनको प्रमाण रहेको आयोजकको बिश्वास रहेको छ।
उनलाइ मतदान पौष ४, २०८१ (१९ डिसेम्बर) सम्म गर्न सकिने छ। भोट गर्न दैनिक निःशुल्क दिन सकिने   छ । हरेक मतले महत्त्व राख्छ र उनलाई विजयको एक कदम नजिक पुर्याउँछ । हामी सबै मिलेर रोजिनालाई समर्थन गरौं, उनको यो जित राष्ट्रिय गर्व र महिला सशक्तिकरण को नयाँ आयम हुने छ ।
रोजिना संयुक्त राज्य अमेरिकामा बसाइँ सर्नु अघि नेपालका विभिन्न बैंकहरूमा काम गरेकी थिइन् । उनले आफ्नो विद्यालय र उच्च विद्यालय शिक्षा सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट पूरा गरिन्, पद्म कन्या बहुमुखी कलेजबाट स्नातक डिग्री प्राप्त गरिन् र चेन्नई भारतबाट  चार्टर्ड एकाउन्टेन्ट कोर्से पुरा गरिन् । अहिले उनी बोस्टन, संयुक्त राज्य अमेरिकामा बस्दैछिन् र एक सफ्टवेयर कम्पनीमा लेखा विभागमा काम गर्दैछिन् र Personal Financing पनि गर्दैछिन् ।
तपाईंले विश्वको जुनसुकै ठाउँबाट हरेक २४ घण्टामा एक पटक निःशुल्क मत दिन सक्नुहुन्छ। भोट गर्न तलको लिंकमा गएर  https://votefab40.com/2024/rojina-ranjit

तपाईको सानो योगदानले उनको यात्रामा ठूलो फरक पार्न सक्छ। तपाईले उनलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ । https://www.facebook.com/rojna.ranjit 
हामी सबै मिलेर रोजिना रंजितलाई  FabOver40 प्रतियोगिता जित्न सहयोग गरौं । सँगै, हामी उनको सपना साकार पार्न सक्छौं र हाम्रो राष्ट्रलाई गर्व दिलाउन सक्छौं ।https://votefab40.com/2024/rojina-ranjit

अन्य जानकारीको लागि तलको क्युआर स्क्यान गर्नुहोस।

qr-1731932927.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg