pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

अनेरास्ववियु क्रान्तिकारी थाहा नगरको प्रथम नगर सम्मेलन

शम्भु अधिकारी

समाजबादी शिक्षाको पक्षमा हाम्रो अभियान ,शुढृढ सङ्गठनको लागि थाहा नगरको प्रथम सम्मेलन भन्ने मुल नारा सहित अनेरास्ववियु क्रान्तिकारी थाहा नगरको प्रथम नगर सम्मेलन आज समपन्न भएको छ ।अखिल क्रान्तिकारी थाहा नगर अध्यक्ष दिपेन्द्र दियालीको सभापतित्वमा भएको सम्मेलनलाई अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष तिलक राज भण्डारीले उद्द्घाटन गर्नु भयो । सम्मेलन उद्द्घाटनको क्रममा आफ्नो मन्तब्य राख्दै भण्डारीले थाहा नगर क्रान्तिकारीहरुको लालकिल्ला रहेकोमा खुसी ब्यक्त गर्दै ,माओवादी र एमालेको एकता प्रक्रिया अन्तिम चरणमा रहेकोले अखिल र क्रान्तिकारीको एकता बाट देशको ठूलो विद्यार्थी संगठनका बनाउने बताउनु भयो , साथै वहाले एकताको बिरोध गरिरहेका समुहलाइ सुझाउदै भन्नू भयो , जनयुद्ध र जनक्रान्तीको एजेन्डा लिएर नै एकता हुने हुदा सार्बजनिक समारोहमा एकता बिरोधि कुरा गर्न छाडेर मुलधारको राजनीतिमा फर्कन आग्रह गर्दै अब देसका कमन्युस्टहरु एक नभए प्राप्त उपलब्धी पनि खेर जाने बताउनु भयो वहाँले बिप्लब माओवादीलाई संकेत गर्दै फेरि पनि हिंसा र जनयुद्धका कुरा गरेर राजनीतिक एजेन्डा पूरा नहुने भन्दै मुलधारको राजनितिमा फर्कन आग्रह गर्नु भयो । अबको आन्दोलन शिक्षा नीति तर्फ हुने भन्दै आधारभुत शिक्षा मा निजि क्षेत्र लाई पुर्णतः प्रतिबन्ध लगाउन अबको आन्दोलन केन्दृत रहने बताउदै आर्थिक क्रान्ति र सामाजिक क्रान्ती सहितको अबको शैक्षिक आन्दोलन हुने र थाहा नगरमा यस आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले लिनु पर्ने बताउनु भयो । तेस्तै अर्का विशिष्ट अतिथी तथा थाहा नगरपालिकाका मेयर लबशेर बिस्टले देश को महत्त्वपुर्ण राजनैतिक परिवर्तन मा विद्यार्थी को भुमिका महत्त्वपूर्ण रहेको बताउदै सम्मेलन ले चलामायन र बलिस्ठ संगठन निर्माण गर्ने नेतृत्व चयन गरोस भन्दै सम्मेलनको सफलताको शुभकामना दिनु भयो , तेसै गरि शुभकामना मनब्य दिदै माओवादी केन्द्र थाहा नगर इन्चार्ज बिस्णु बिस्ट आदर्शले संगठन निर्माणमा जोड दिन आग्रह गर्दै जनबादी शिक्षा प्राप्तीको आन्दोलनमा पार्टीबाट सक्दो सहयोग हुने बताउनु भयो । तेसै गरि पालुङ क्याम्पसका स्वबियु सभापती मुकेश गोलेले पार्टी एकता पछि संगठनको स्थिति के रहने भन्ने जिज्ञासा् ब्यक्त गर्नु भयो । सम्मेलनमा अखिल क्रान्तिकारीका निर्वाचन आयोग प्रमुख झबिलाल श्रेष्ठ , पुर्बान्चल बिश्वबिद्धालय उपत्यका सम्योजक टोपेन्द्र खड्का , सह सम्योजक शिक्षा पाण्डे , स्वयंसेवक बिभागका केन्द्रीय सदस्य रङ्ग थापा , माओवादी केन्द्र नगर अध्यक्ष अरुण रायमाझी , उपाध्यक्ष बिनोद लामा , सचीव बिनायक गोले, वडा न ३ का अध्यक्ष राजेस के सि , वडा न ४ का अध्यक्ष दिपक सि लामा , वडा न ७ का अध्यक्ष सोनाम सि मोक्तान लगाएतका उपस्थिति रहेको थियो । सम्मेलनमा अखिल क्रान्तिकारीका नगर इन्चार्ज रिश्ता खत्रीले स्वागत गर्नु भयो भने थाहा कलाकेन्द्रको सास्कृतिक प्रस्तुती रहेको थियो सम्मेलन सिम्रन खड्काले संचालन गरेका थिए । सम्मेलनले नयाँ नगर समिती पनि चयन गरेको छ जस्को र्इन्चार्जमा रिस्ता खत्री, अध्यक्षमा दिपेन्द्र दियालि ,उपाध्षक्षमा कुसुम गाेपाली र सुजता बिष्ट, सचिब बिसाल के‍सी, सह सचिब भुपेन्द्र गाेपाली, काेषाध्यक्ष भुमिका बस्नेत सहित ३७ सदस्यिय कमिटि गठन गरिएकाे पालुग क्याम्पसका सभापति मुकेस गाेलेले थाहा पाटि अनलाइन तथा जनमुखी साप्ताहिकलार्इ जानकारि गराउनु भयाे ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...