pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


शिखरकाेटकाे कृष्ण मन्दिर नखुल्ने, घैटौं फुटाउने जात्रा पनि नहुने

कृष्णाष्टमीका दिन कोरोना भाइरसको जोखिमका कारण  शिखरकोटको कृष्ण मन्दिर नखुल्ने भएको छ । थाहा नगरापालिका ३ का वडा अध्यक्ष राजेश केसीले यसवर्ष घरघरमै कृष्णाष्टमी मनाउन श्रद्धालुहरुलाई आग्रह गर्नुभयो । यसैबीच, थाहा  नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि सबैभन्दा धेरै जमघट हुने घैंटो फुटाउने जात्रा यो वर्ष नहुने भएको छ...

चित्लाङमा बन्यो महारुद्रेश्वर मन्दिर, उपप्रमुख गोपालीद्वारा उद्घाटन

mandir2-1597035302.jpg

थाहा नगरपालिकाको वडा नं. ९ चित्लाङमा हिन्दूहरुको आस्थाको केन्द्र शिबलिङ्ग सहितको महारुद्रेश्वर मन्दिर निर्माण गरिएको छ ।  थाहा नगरपालिका र स्थानीय लामिछाने समाजको संयुक्त लगानीमा चित्लाङको स्वच्छन्द भैरब नदीतटमा मन्दिर निर्माण गरिएको हो ।  थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले एक समारोहका बीच आइतबार उक्त मन्दिरको उद्घाटन...

 मुर्तिकलाको गाउँ बन्दै थाहानगरकाे टिस्टुङ

murti-banaudai-2-1596971014.jpg

कुमार नेगी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सरकारकै लागि चुनौति बनिरहेको बेला यसले अवसरसमेत लिएर आएको छ  । यसको उदाहरण बनेको छ मकवानपुरको वडा नं. ११ टिस्टुङ गाउँ । टिस्टुङलाई मुर्तिकलाको  गाउँ बनाउने वडा अध्यक्ष किरणमान बलको सपना पूरा हुँदै गएको छ । कोरोना भाइरस संक्रमणको डरले चार महिनाअघि गाउँ फर्किएका मानबहादुर बलको समूहले...

थाहा नगरपालिका : दिनदिनै आय–व्यय सार्वजनिक गर्ने स्थानीय तह

Thahaa-1586410741-1596878207.jpg

मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ व्यवस्थापनको क्रममा भएको आम्दानी र खर्चको हिसाब दिनहुँ सार्वजनिक गर्ने गरेको छ । नगरपालिकाको वेबसाइट र स्थानीय संचार माध्यमबाट दिनहुँ हिसाब सार्वजनिक गर्ने गरिएको नगरप्रमुख लवशेर विष्टले बताउनु भयो । ‘आर्थिक सुशासन र पारिदर्शिताको लागि हामीले यसो गरेका हौं, पहिले थाहा दर्शनका प्रणेता...

थाहाको पशु सेवा शाखा प्रमुख मिश्र सेवा निवृत्त

raghbendra-mishra-1596868836.jpg

उमेर हदका कारण थाहा नगरपालिकाका पशु सेवा शाखा प्रमुख राघवेन्द्र मिश्र सेवा निवृत्त हुनुभएको छ । निजामति सेवा ऐन अनुसार ५८ वर्ष उमेर पुगेपछि अवकाश पाउने प्रावधान छ ।  थाहा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उहालाई विदाई गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु र  कर्मचारीहरुले उहाँको योगदानको प्रशंसा गरेका थिए । सोही अवसरमा नगर...

थाहाको नेवार बस्तीमा टोलटोलबाट गाइजात्रा निकालियो(फाेटाे फिचरसहित)

gaijatra-bajrabarahi1-1596528577.jpg

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्वअन्तर्गत आज थाहा नगरपालिकाको नेवार बस्तीमा टोलटोलबाट गाइजात्रा निकालिएको छ ।  प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्य, नाचगान तथा दिवंगत व्यक्तिको सम्झना गर्दै टोलटोलबाट गाइजात्रा निकालिएको हो ।  थाहा नगरको पालुङ शहर, इन्द्रायणी बस्ती, गोपाली गाउँ,...

थाहानगरको कुन्छालमा देखाइने हिले नाच स्थगित

 मकवानपुरको थाहा नगरपालिका वडा नं. १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यसवर्ष स्थगित भएको छ । सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकोले हिलेनाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिनुभयो । परम्परा अनुसार कुलगाउँ र कन्छालका नेवार समुदायले...

थाहानगरमा आमाको सक्रियताले रोकियो छोरीको बालबिवाह

bal-bibaha-1596352436.jpg

कुमार नेगी  आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालबिवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालबिवाह हुन दिनु हुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालबिवाह रोकिएको यो मकवानपुरको पहिलो औपचारिक घटना हो । थाहा नगरपालिका–४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्नु भएको हो...

थाहा नगरपालिका १ मा सर्बेक्षणले देखायो बार्षिक आम्दानीभन्दा बढी ऋण

मकवानपुरको थाहा नगरपालिका वडा नं. १ का स्थानीय बासिन्दाले तिर्न सक्ने क्षमताभन्दा बढी ऋण लिएको पाइएको छ । सुनौलो सामुदायिक सिकाइ केन्द्रले वडाका सबै घुरधुरीमा गरेको सर्वेक्षणको नतीजामा यस्तो देखिएको हो । सर्वेक्षणमा बार्षिक आम्दानीभन्दा बढी ऋण लिएको पाइएको छ भने बैंक तथा नगद बचत अत्यन्त कम रहेको देखिएको छ । संस्थाले सार्वजनिक गरेको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...