pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

ईन्द्रसरोवर गाँउपालिकामा अत्यावश्यक बाहेक सबै बन्द -हेर्नुहोस् के गर्न पाइन्छ, के गर्न पाइदैन ?
गाँउपालिका भर कन्ट्रयाक ट्रेसिङ्गलाई प्रभावकारी बनाईने

 ईन्द्रसरोवर गाँउपालिकाले कन्ट्रयाक ट्रेसिङ्गलाई प्रभावकारी बनाउन गाँउपालिका भर अत्यावश्यक सेवा संचालनको समय निर्धारण गरि  अत्यावश्यक सेवा बाहेकका अन्य सबै व्यावसाय भाद्र १२ गते सम्म बन्द गर्ने भएको छ । 
गाँउपालिकाले कोरोना रोगको संक्रमण बढिरहेको र कोरोना महामारी इन्द्रसरोवर गाउँपालिकामा पनि समुदाय स्तरमा फैलन सक्ने सङ्केत देखा परेकोले संक्रमणलाई प्रभावकारी व्यवस्थापन गर्नका लागि परीक्षण र कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाउन गाँउपालिका भर मिति भाद्र १२ गते सम्मका लागि मंगलबार राती देखि तोकिएका अत्यावश्यक सेवाहरु, विहान ६ बजेदेखी ९ बजे सम्म सम्म र बेलुका ४ बजेदेखी ७ बजेसम्म, बाहेक अन्य सेवाहरु बन्द गर्न गराउन अपिल गरेको छ । 
गाँउपालिकाका अध्यक्ष जीवन लामाले सम्पूर्ण उद्योग, व्यवसायी तथा सर्वसाधारणलाई कोरोना रोगको संका लागेमा उच्च मनोबलका साथ सुरक्षा सावधानी अपनाई नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयलाई जानकारी गराई संक्रमण न्यूनिकरणमा सहयोग गर्न आग्रह गरेको छ । 
सञ्चालन गर्न पाइने क्रियाकलापहरुः–
दमकल, एम्वुलेन्स, औषधि पसल, अस्पतालहरु, अनुमति प्राप्त सवारी साधनहरु निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ,
दुध डेरी, फलफुल, तरकारी, पानी, खाद्यान्न पसल, ग्यास डिपो, बैङ्क तथा अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरु सुरक्षाका मापदण्ड अपनाई तोकिएको समय बमोजिम।
सञ्चालन गर्न नपाइने क्रियाकलापहरुः–
सबै प्रकारका सभा, गोष्टी, तालिम, सेमिनार, धार्मिक, समाजिक तथा सांस्कृतिक कार्यक्रम,
पार्टी प्यालेस, होटेल रेष्टुरेन्ट, मनोरञ्जन स्थल, भट्टी पसल, उद्योग कलकारखाना तथा सवै प्रकारका पसलहरु,निजि, सरकारी तथा गैर सरकारी संस्था, विद्यालय, फुटबल, भलिबल, पुल हाउस लगायतका सम्पूर्ण समुहमा खेलिने खेलहरु,माछा बिक्रि केन्द्र,


अन्य स्थानीय तह बाट आउन र अन्य स्थानीय तहमा जान, जिल्ला प्रशासन कार्यालय वा यस गाउँपालिकाको अनुमति बिनाको सवारी साधन ।
यस अपिलको उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाहि गरिने छ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...