pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


बज्रवाराहीको एम्बुलेन्स र चित्लाङको दुइवटा गाडी चन्द्रागिरीमा लुटिए, लुटपाटमा संलग्नहरुविरुद्ध प्रहरीमा मुद्धा दर्ता

pacifik-ambulance-1589360773.jpg

थाहा नगरपालिका–६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाले संचालन गर्दै आएको एम्बुलेन्स विरामी बोकिरहेकै अवस्थामा लुटपाटमा परेको छ । संस्थाद्वारा संचालित  प्रदेश ३–०१–०२३ च ११०९ नम्बरको एम्बुलेन्स मंगलबार राती सबा एघार बजे चन्द्रागिरीको सेतो पहराभन्ने स्थानमा लुटपाटमा परेको सहकारी संस्थाका सचिब सुविनभक्त श्रेष्ठले...

सिंगारिएको दोवाटोमा दीप प्रज्वलन 

थाहा नगरपालिकाको स्वास्थ्यचोक दोवाटोमा स्थानीयहरुले दीप प्रज्वलन गरेका छन् । दीप प्रज्वलनअघि स्थानीयले बौद्ध संस्कार अनुसार विश्व शान्तिको कामनासहित दोवाटो बजार सिंगारेका थिए । भगवान बुद्धको २५६४ औ जन्म जयन्तीकाे अवसरमा दाेवाटाेमा दीप प्रज्वलन गरिएकाे हाे । साे अवसरमा बिहीबार नेपाल सहित विश्वका धेरै राष्ट्रहरुमा शान्तिपूर्ण...

पालुङ जेसीजद्वारा थाहानगरलाई खाद्यान्न सहयाेग हस्तानतरण ।

  थाहा नगरपालिकामा काेभिड-१९ काे कारण खाद्य सङ्कट भाेग्नु परेकाे परिवारलाई वितरण गर्न पालुङ जेसीजले प्राथमिक चरणमा २० परिवारलाई पुग्ने  खाद्यान्न  थाहा नगरपालिकालाई हस्तानतरण गरेकाेे छ। पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष जेसी मनाेज रायमाझीले एक कार्यक्रम बिच थाहानगरकाे प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग बहादुर गाेपालीलाई उक्त...

जन्मदिनकाे अवसरमा थाहानगरकाे विपद अक्षकाेषलाई सहयाेग गरे पालुङ जेसीजका महासचिवले ।

पालुङ जेसीजका महासचिव जेसी नवराज लामा ज्यूले अाफ्नाे जन्मदिनमा खर्च गर्ने रकम थाहानगर पालिकाले काेराेना भाइरस सहयाेगार्थ स्थापना गरेकाे अक्षकाेषमा १००००(रू दस हजार) सहयाेग गरेका छन।   थाहानगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीलाई एक कार्यक्रम बिच लाका ज्यूले चेक हस्तानतरण गर्नु भयाे । ...

शिखर बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधारण सभा सम्पन्न 

shikhar-1571228681.jpg

मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले नवौं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ ।  थाहा नगरपालिका–३ को सभाहलमा भएको साधारण सभा उद्घाटनको अध्यक्षता संस्थाका अध्यक्ष मधुसूदन विष्टले गरेका थिए भने कार्यक्रममा वडा अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यता रहेको थियो ।  उद्घाटन समारोहको...

थाहाका ज्येष्ठ नागरिकहरुलाई सम्मान, सम्मानले मुहारमा खुशी

मकवानपुर, थाहा नगरका ४० जना ज्येष्ठ नागरिकहरुलाई जाडो यामका लागि काम लाग्ने कम्बल र थर्मस प्रदान गरेका छन् ।  थाहा नगरपालिका वडा नं ३ स्थित विकास घरमा एक कार्यक्रमको आयोजना गरि थाहा नगर कार्यपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हाे ।  आज थाहा नगरपालिकाको वडा नंं १, २, ३ र ४ नं. वडाका १०÷१० जना गरी ४० जना ज्येष्ठ नागरिकहरुलाई...

थाहाका अनिल राप्ती खोलामा मृत अवस्थामा फेला

thaha-mirt-1569220697.png

 मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा थाहा नगरपालिका वडा नं ३ स्थित डाँडागाउँका अनिल बिष्ट मृत अवस्थामा फेला परेका छन् । उनीलाई आइतबार राप्ती खोलामा मृत अवस्थामा फेला परेका हुन् ।  खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब २४/२५ बर्षका जस्तो देखिने बिष्ट यता कहिले र किन...

महायज्ञको आयव्यय सार्वजनिक 

saptaha-thaha-2-1564035023.png

मकवानपुरको थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को वास्तविक आय र व्यय सार्वजनिक भएको छ । असार १९ गते बाट २५ गते सम्म सञ्चालन भएको महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिए पनि लक्ष्यको आधा आधिमात्र संकलन भएको छ  । महायज्ञमा नगदी रसिद, कलश बिक्री, दानपात्र...

महायज्ञको तयारी तिब्र पारिँदै ,८ बजे बाट कलश यात्रा सुरु

mmmmm-1562131446.png

शम्भु अघिकारी  थाहा नगरपालिका वडा नं. २ अवस्थित फाँटबजारमा यहि असार १९ गते देखि सुरु हुने श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को तयारी तिब्र पारिएको छ । महायज्ञको पहिलो दिन असार १९ गते बिहान ८ बजे बाट कलश यात्राको सुरुवात फाँटबजारबाट पालुङ ,त्रिवेणी धाम ,गोपाली गाउँ ,शिखरकोट हुँदै ओखरबजार हुँदै समारोह...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...