pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

अपडेट


लियो कल्ब अफ पिस थाहानगरको अध्यक्षमा सञ्चारकर्मी अनन्त ढकाल  

anit-1562055957.png

  लियो कल्ब अफपिस थाहानगरको अध्यक्षमा सञ्चारकर्मी अनन्त ढकाल चयन भएका छन । २०७६ जेष्ठ २५ गते भएको  तेश्रो साधारण सभा बाट लायन बर्ष २०१९ र २० को लागि  ढकाल चयन भएको हो । ढकाल रेडियो पालुङ १०७.२ मेगाहर्जमा आबद्ध रहेको छ । स्थापना कालदेखि नै लियो क्लबमा लागेका  ढकाल लियो कल्ब अफपिस थाहानगरको संस्थापक सह सचिव हुन । उहा कल्बको सकृय सदस्य...

रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा अधिकारी

pusp-1561958215.png

  रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८र १९ का अध्यक्ष प्रमोद अर्यालले २०१९र २० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् । अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई अघि...

थाहामा भुकम्पिय निजि आवास निर्माण सम्पन्न, प्रमाणपत्र बितरण

thahanagar-7-1561181075.jpg

थाहानगरपालिका ७ आग्रा देउखेलमा भुकम्पिय निजि आवास निर्माण सम्पन्नताको प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महादेब खर्क श्री कुटेस्वोरी प्राथमिक बिधालयको प्राङगणमा भएको थियो । कार्यक्रममा देउखेल सहरी स्वास्थ्य केन्द्र प्रमुख नेमराज थिङ, पुनर्निर्माण प्राबिधिक पप्पु यादब, थाहानगरपालिका ७ का वडा सदस्य दिपेन्द्र...

तितुङ समाजको बृहत राष्ट्रिय बृहत भेला मकवानपुरमा हुने

tamang-samaj-1553324255.png

 चैत १ गते बसेको तितुङ बन्धुहरुको भेलाले नेपाल तामाङ तितुङ समाजको बृहत राष्ट्रिय भेला मकवानपुरको हेटौँडामा हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समितिका भूपू अध्यक्ष बुद्धरत्न लामाको अध्यक्षतामा भएको भेलाले राष्टिय (केन्द्रिय) स्तरको तितुङ संगठन निर्माण गर्ने उद्देश्यले चैत्र ११ गते बिहान ११ बजे हेटौँडा २ स्थित...

थाहा नगरका प्रमुख विष्टले आफ्नो ५ वर्षे कार्यकालभित्रै आग्रालाई विकासको पहुँचमा पु¥याउने

54268423_365375940971496_-1552457400.png

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले आफ्नो ५ वर्षे कार्यकालभित्रै थाहानगरको साविक आग्रालाई विकासको पहुँचमा पु¥याउने आफ्नो लक्ष रहेको बताउनु भएको छ । जनप्रतिनिधिहरु आउने वित्तिकै थाहानगरका अन्य वडाहरुको तुलनामा आग्रा र टिस्टुङलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ ।  थाहा नगरपालिकाको वडा नं. ७ स्थित वडा कार्यालयमा...

विद्यार्थीहरुका लागि भाडामा ४५ प्रतिशत छुट

yatata2-1552300625.png

मकवानपुका विद्यार्थीहरुका लागि साझा यातायातको भाडामा ४५ प्रतिशत छुट गरिने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी आस्मान तमाङसँग नारायणी यातायात ब्यवसायी संघ, मकवानपुर साझा यातायात प्रतिनिधि र बिद्यार्थी नेताहरु सहित बसेको बैठकले छुटको निर्णय गरेको हो । साझा सवारीहरुको लापरवाहीले विद्यार्थीहरुलाई मर्कामा पारेको भन्दै मकवानपुरका...

पत्रकार ढकाल को १३ औ दिन को पुण्य तिथि मा श्रद्धाञ्जली सभा 

thaha3-1548072230.jpg

शम्भु अधिकारी     मकवानपुरका समचारकर्मी तथा शिक्षक मनोहर ढकालको १३औं दिन को पुण्य तिथि पारेर रेडियो पालुङको आयोजनामा थाहा नगरपालिका स्थित  बहुउद्देश्यीय सहकारी संथाको शभाहल थानाबजारमा शोक सभा गरिएको छ ।   गत पुस २५ गते हेटौंडा भैरबडाडामा पत्रकार ढकालकाे हत्या गरिएका थियो । दुई दिन अघि मकवानपुर जिल्ला प्रहरी कार्यालयले दुई...

मकवानपुरका सञ्चारकर्मी तथा शिक्षक मनोहर ढकालको हत्यारा २ जना पक्राउ

manohar-hatya-1547893213.jpg

-मनाेज  तितुङ  मकवानपुरका  सञ्चारकर्मी तथा शिक्षक  मनोहर ढकालको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत् आज सम्लग्न दुई जनालाई सार्वजनिक गरेको हो । ढकालको पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो ।  हत्यामा मनहरी–१ बस्ने वर्ष १८ को प्रविण...

मुक्तिनाथले थाहामा आलु महोत्सव गर्ने

49785011_1168900499926455-1547027621.jpg

-शम्भु अधिकारी थाहा दुई फाटबजारमा रहेको मुक्तिनाथ हरियाली कृषि सहकारीले आगामी बर्ष थाहा नगरमा आलु महोत्सव गर्ने भएको छ । सस्थाको आज भएको तेस्रो साधारणसभामा अध्यक्ष माधब कार्कीले आफ्नो बार्सिक प्रतिबेदन प्रस्तुत गर्दै सो कुराको जानकारी दिनु भयो । थाहा नगर वडा न दुई का अध्यक्ष गुप्त कार्की को प्रमुख आतिथ्य तथा प्रधानमन्त्री कृषि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...