pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


बुधबार १२ बजेको बजार : फोटो फिचर

okharbazar1-copy-1597829838.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिकामा जारी गरेको निषेधाज्ञा आदेशको कार्यान्वयन भएको देखिएको छ । थाहापाटीका प्रतिनिधि आज बुधबार दिउँसो १२ बजे थाहानगरको केही बजारहरुमा निस्किँदा बजारहरु बन्द रहेका थिए । निषेधाज्ञा आदेश अनुसार बैंक तथा वित्तीय संस्थाहरु १ बजेसम्मका लागि जम्मा, भुक्तानी र रेमिटका काम गर्दै थिए । सडक...

ईन्द्रसरोवर गाँउपालिकामा अत्यावश्यक बाहेक सबै बन्द -हेर्नुहोस् के गर्न पाइन्छ, के गर्न पाइदैन ?

 ईन्द्रसरोवर गाँउपालिकाले कन्ट्रयाक ट्रेसिङ्गलाई प्रभावकारी बनाउन गाँउपालिका भर अत्यावश्यक सेवा संचालनको समय निर्धारण गरि  अत्यावश्यक सेवा बाहेकका अन्य सबै व्यावसाय भाद्र १२ गते सम्म बन्द गर्ने भएको छ ।  गाँउपालिकाले कोरोना रोगको संक्रमण बढिरहेको र कोरोना महामारी इन्द्रसरोवर गाउँपालिकामा पनि समुदाय स्तरमा फैलन सक्ने सङ्केत...

नगरप्रमुख र बजार व्यवस्थापनबीच छलफल, लकडाउन हुने संकेत

luckdown-1597739675.png

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले थाहा नगरका विभिन्न बजार क्षेत्रमा गठित बजार व्यवस्थापन समितिका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । उहाँले बजार व्यवस्थापन समितिका अध्यक्षहरुलाई नगरपालिकामै बोलाएर छलफल गर्नुभएको हो । नगर उपप्रमुख खड्गा गोपालीसहित भएको छलफल भर्खरै सकिएको छ ।  हिजो सोमबार भएको सर्वपक्षीय बैठकमा थाहानगरमा...

१ हजार भिटिएम आएपछि थाहामा कोरोना परीक्षण सहज

6-1597736205.jpg

डोटेरा हिलिङ ह्याण्ड्स र डोटेरा को–इम्प्याक्टको सहयोगमा च्वाइस नेपालले एक हजार थान भिटिएम उपलब्ध गराए पछि अब थाहा नगरपालिकामा कोरोना परीक्षणको दायरा बढाउन सहज भएको छ ।  नगरमा हाल तीन सय थानमात्र भिटिएम बाँकी रहेको अवस्थामा च्वाइस नेपालमार्फत् प्राप्त सहयोगले थाहामा समुदाय स्तरमा पिसिआर परीक्षण गर्न सहज भएको थाहा नगरपालिकाका...

थाहानगरमा एक हप्ता लकडाउन घोषणा गर्न सुझाव 

Thahaa-1586410741-1597661665.jpg

थाहा नगरमा कोरोना भाइरस संक्रमणको जोखिम कर्म गर्न अहिलेलाई कम्तिमा एक लकडाउन घोषणा गर्न सर्वपक्षीय बैठकले नगरपालिकालाई सुझाव दिएको छ । बैठकमा सहभागी राजनीतिक दल तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले थाहामा कोरोनाको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै लकडाउन गरेरै भए पनि स्थितिलाई नियन्त्रणमा राख्नुपर्ने सुझाव दिएका छन्...

माक्स लगाउन सचेत गराउँदै पालुङ जेसिज

jcy-1597642293.jpg

पालुङ जेसिजले थाहा नगरका विभिन्न स्थानमा मास्क लगाउन सचेत गराउने व्यानर राखेको छ । थाहा नगरपालिकाको सहयोगमा थाहा नगरभित्रका सरकारी कार्यालय, संघ, संस्था, बैंक, सहकारीहरुको गटेमा र किराना तथा खाद्यन्ह पसल अगाडि व्यानर राखिएको हो । कोरोनाको महामारी बढीरहेको सन्दर्भमा मास्क नलगाई हिडडुल गर्दा रोगको जोखिम झन बढ्ने भएकाले कोरोना...

ईन्द्रसरोवर १ मा अत्याबश्यक सेवा बाहेक अरु व्यवसाय बन्द 

markhu-photo-final-1597575584.jpg

ईन्द्रसरोवर गाँउपालिाका १ नं. वडाले  अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्ने निर्णय गरेकोे छ ।  कोरोना संक्रमणको महामारी बढिरहेको र छिमेकी नगरपालिका तथा गाँउपालिकाहरुमा पनि संक्रमण फैलिरहेकाले  चिया पसल, होटल,लज सैलुन, फेन्सी लगाएतका व्यवसाय अर्को सूचना नआए सम्मका लागि बन्द गर्ने निर्णय भएको ईन्द्रसरोवर गाँउपालिका १ का...

चित्लाङमा मदनभण्डारी विश्वविद्यालयको भौतिक संरचना निर्माण शुरु

chitlang-1597561916.jpg

थाहानगरको चित्लाङमा मदन भण्डारी विश्व विद्यालयको भौतिक संरचना निर्माण  शुरु भएको छ । विश्व विद्यालय संचालनको लागि आवश्यक भौतिक संरचना निर्माणको क्रममा विद्युत लाईन निर्माणको लागि पोलिङ्गको कार्य भईरहेको र पानीको लागि डिप बोरिङ्गको कार्य भइरहेको छ । विश्व विद्यालय थाहानगरको चित्लाङ्माङ बन्ने सुनिश्चितता सँगै भौतिक संरचना...

आज शिखरकोटमा घैंटो फुटाउने जात्रा नहुने

ghaito-photo-1597203384.jpg

थाहा  नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि सबैभन्दा धेरै भीड लाग्ने घैंटो फुटाउने जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाइरसको जोखिमको कारण कृष्णाष्टमीको भोलिपल्ट लाग्ने शिखरकोटको घैंटो फुटाउने जात्रा रोक्ने निर्णय गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिनुभयो । हरेक वर्ष कृष्णाष्टमीको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...