pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

भदाै १६ बाट निषेधाज्ञा खुकुलाे पार्न सुझाव

IMG_20200822_115303-1598552538.jpg

 

मकवानपुरमा आगामी भदौ १६ गते पछि आवश्यक व्यवस्थापनका साथ निषेधाज्ञाको स्वरुप परिर्वतन हुने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा भदौ १५ सम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिर्वतन गरिने भएको हो ।

बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षिय/सर्वदलिय बैठकले आवश्यक तयारी गरेर निषेधाज्ञाको स्वरुप परिर्वतन गर्न सुझाव दिएको छ । जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्ने उद्ेश्यका साथ बसेको बैठकले स्वास्थ्य सम्बन्धी मापदण्डको कडा कार्यान्वयन गर्दै निषेधाज्ञाको स्वरुपमा परिर्वतन गर्नूपर्ने साथै निषेधाज्ञा खुकुलो पार्दै परिस्थितीलाई क्रमश सहज बनाउदै लानुपर्ने सुझाव दिएको छ । 

प्रमुख खुलालले निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दै लानु पर्ने सबैको सुझाव आएको बताए  । साथै बैठकमा प्रमुख खुलालले सुरक्षा निकाय र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । उनले कोरोना संक्रमितलाई अपमान गर्ने काम नगर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दव्र्यवहार नगर्न, होम आइसोलेसनमा बस्नेहरुलाई नियमको पालना गर्न, राजनैतिक दलहरुलाई सकारात्मक समाज निर्माण योगदान गर्न आव्हान गरे । उनले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे । साथै जिल्लाभरिको कोरोनाको अवस्था निक्र्यौल गर्न स्थानीय तह समन्वय बैठक तुरुन्त बस्ने समेत उनले बताए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...