pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


चिसापानी-चल्ती सडक हिलाम्मे हुँदा स्थानीयलाई सास्ती (फाेटाे फिचरसहित)

agra-sadak-2-1598530675.jpg

थाहा नगरपालिकाकाे देउराली-चिसापानी-चल्ती सडक  हिलाम्मे भएको छ । थानाबजार ईन्द्रायणी चौर फाटबजार फेदिगाउ देउराली चिसापानी हुँदै महादेवखर्क देउखेल चल्ती जाेड्ने करिब २५ किलाेमिटर सडककाे सब ग्रेडिङ जिल्ला प्रविधिक कार्यालयको २ करोड ४० लाखको लागतमा  एक वर्ष अघि  सम्पन्न भएकाे थियाे । सडक खण्डको ठाँउ ठाँउमा पानी जमेर हिलाम्मे...

कठिन र जोखिम बन्दै कुन्छाल कुलेखानी सडककाे यात्रा

Banner-1598431744.jpg

तपाई अहिले कुन्छाल कुलेखानी सडक भएर कतै जाँदै हुनुन्छ भने तयारी साथ जानुहोस किनकी तपाईको सवारी साधन कुनै ठाँउमा पनि हिलोमा भासिन सक्छ ? तपाईको लुगा हिलाम्मे हुन सक्छन् ? र तपाईको सवारी साधन धकलेर निकाल्न केहि मानिस पनि चाहिन सक्छ ।   कुलेखानी जलाशय निर्माण हुँदा बनेको कुन्छाल कुलेखानी सडकमा उहिले उहिले सरर गाडी गुड्थे तर अहिले जता ततै...

थाहामा भदौ १५ सम्म निषेधाज्ञा थपिने

IMG_20200819_122955-1598260808.jpg

छिमेकी जिल्लाहरु तथा सदरमुकाममा कोभिड १९ (कोरोना भाइरस) संक्रमितका बिरामीको संख्या बढेपछी भाद्र ३ गते विहान १२ बजेदेखि थाहा नगरपालिकामा लागू गरिएको निषेधाज्ञा आगामी भाद्र १५ गतेसम्मका लागि थप गर्न सिफारिस गर्ने निर्णय गरिएको छ । सोमबार जेसीज हलमा आयोजित समीक्षा बैठकमा सहभागीहरुले स्वाव संकलनको अवस्था रहेकोले सो अवधिसम्मका लागि...

थाहामा सर्वपक्षीय बैठक बस्दै, निषेधाज्ञाको समीक्षा हुँदै

meeting-1598255188.jpg

कोरोनाको जोखिम कम गर्न निषेधाज्ञाको सिफारिस गर्नुपूर्व सर्वपक्षीय बैठक बोलाएको थाहा नगरपालिकाले जारी निषेधाज्ञाको समीक्षा गर्न र आगामी कदमबारे निर्णयमा पुग्न आज पुनः सर्वपक्षीय बैठक बोलाएको छ ।  पालुङ  जेसीजको सभाहलमा दूरी कायम गरेर अहिले बैठक चलिरहेको छ । बैठकमा गत भदौ २ गते राती १२ बजेबाट जारी निषेधाज्ञाको समीक्षा हुनुका साथै...

थाहामा कर्मचारीलाई जोखिम भत्तावापत ४२ लाख खर्च

thaha-corona-1598174021.jpg

थाहा नगरपालिकामा कोरोना जोखिम व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप ४२ लाख रुपियाँ जोखिम भत्ता वितरण गरिएको छ । थाहामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिबालय गठन भएदेखि गत साउन मसान्तसम्मको खर्च विवरणमा थाहा नगरपालिकामा कर्मचारी प्रोत्साहन तथा जोखिम भत्तावापत ४२ लाख ४७ हजार ४४४ रुपियाँ खर्च भएको जनाइएको छ । थाहा...

थाहामा अहिलेसम्म कोरोना संक्रमित–१२, निको–७, उपचारारत–५ 

thaha-valley-copy-1598086113.jpg

थाहा नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ पुगेको छ ।  शुक्रबार थप २ जनामा कोरोना पुष्टि भएसँगै थाहामा संक्रमितको संख्या १२ पुगेको हो । थाहाका १२ जना संक्रमितमध्ये हालसम्म ७ जना निको भएका छन् ।  थाहामा हालसम्म संक्रमणमुक्त भएर घर फर्किनेहरुमा वडा नम्बर ६ र ७ का २ – २ जना र वडा नम्बर ३, १० र ११ का एक–एक जना रहेका...

तीजमा मन्दिर नजान थाहा नगरपालिकाको आग्रह

teejjjj-1597925738.jpg

यस वर्षको हरितालिका तीजमा मन्दिर नजान थाहानगरका भक्तालु महिलाहरुलाई थाहा नगरपालिकाले आग्रह गरेको छ । अहिले निषेधाज्ञा जारी रहेकोले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन नगरपालिकाले आग्रह गरेको हो ।  चाडबाडको नाउँमा भीडभाड गर्न, सामुहिक नाचगान गर्न, मठमन्दिर जान र अनावश्यक रुपमा बाहिर हिँडडुल गर्न बन्देज गरिएको नगरपालिकाले...

किटेनीको किराँतेश्वर चिटिक्क(फोटो फिचरसहित)

kiteni-2-1597905031.jpg

थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित घले डाँडामा रहेको किराँतेश्वर मन्दिर परिसर चिटिक्क पारिएको छ ।  मन्दिर, पाटी, चौतारो र सार्वजनक धारासमेत सरसफाइ तथा रंगरोगन गरेर चिटिक्क पारिएको हो ।  स्वास्थ्य सुरक्षाका मापदण्डहरु  अपनाएर मन्दिर क्षेत्र चिटिक्क पारेको स्थानीय सामाजिक अभियन्ता श्रीकृष्ण केसीले बताउनुभयो । स्थानीय...

थाहामा निषेधाज्ञा जारी, अनुगमन तीव्र

PicsArt_08-20-10.39.16-1597899329.jpg

थाहा नगरपालिकामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाकाे दाेस्राे दिन अाज विहानैदेखि अनुगमन तीब्र पारिएकाे थाहा नगरपालिकाकाे उपमेयर खड्ग गाेपालीले बताउनुभयाे । उपमेयर  गाेपालीकाे नेतृत्वमा अाज बिहान अाेखरबजार, शिखरकाेट, फाँटबजार, खाल्डेबजार लगायतका बजारहरुमा अनुगमन गरिएकाे थियाे ।  साे क्रममा नियमबिपरित खुलेका पसलहरु बन्द गराउनुका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...