jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

अपडेट


स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन ईन्द्रसरोवरमा दिप प्रज्वलन

radio-1600395583.jpg

आज विश्व बिरामी सुरक्षा दिवसको अवसरमा  सरकारको अव्हानलाई कार्यान्वयन गर्दै सामुदायिक रेडियो इन्द्रसरोवर १०५.८ मेगाहर्जले दीप प्रज्वलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन विश्व बिरामी सुरक्षा दिवसका बेलुका घरघरमा दीप प्रज्वलन गर्न आह्वान...

थाहामा प्रहरीसम्बन्धी गुनासाे तथा सुझावका लागि पेटिका राखियाे

nagari-badapatra-1600326625.jpg

थाहा नगरपालिकामा प्रहरीकाे विषयमा गुनासाे तथा सुझाव संकलन गर्न पेटिका राखिएकाे छ । थाहा नगरपालिकाका जनप्रतिनिधिहरु, ईलाका प्रहरी प्रमुख, कर्मचारी, संघसंस्था प्रतिनिधि, पत्रकार लगायतकाे उपस्थितिमा सुझाव पेटिका राखिएकाे हाे । गुनासाे तथा सुझावहरुकाे सहजताकाे लागि थाहा नगर कार्यपालिकाकाे कार्यालय परिसरमा सुझाव पेटिका राखिएकाे इलाका...

आजदेखि चन्द्रागिरि केवलकार सञ्चालन

Chandragiri1-1600311580.jpg

 विगत  ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आउने भएको छ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरि हिल्सले जनाएको हो  ।     केही  महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे...

आज विश्वकर्मा पूजा

42058493_1873762762692813-1600311318.jpg

 कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।      आजकै दिन नेपालमा...

थाहामा आइतबार एक जना कोरोना संक्रमित थपिए, ९ दिन गाउँमा बसेपछि मात्रै क्वारेन्टाइन गएका थिए उनी, नालीबेली यस्तो छ 

क्वारेन्टाइनमा जानुभन्दा ९ दिन अघि उनी गाउँ आएका थिए । सँगै एउटै मोटरसाइकलमा आएका उनका बज्रबाराहीका साथी गाउँ आएको दिन घरमा नगई क्वारेन्टाइन गए । तर उनीचाहिँ घरमै गएर बसे । काठमाण्डौंबाट मोटरसाइकलमा संगै आएका उनीहरु थाहा–१ को ओखरबजारबाट छुट्टिएका थिए ।  क्वारेन्टाइनमा गएपछि उनका साथीले क्वारेन्टाइन व्यवस्थापनलाई आफू एक्लै आएको...

थाहाको क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण, यस्ताे छ नालीबेली

थाहा नगरपालिकाको बज्रवाराहीस्थित क्वारेन्टाइनमा रहेका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रयोगशालमा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरनो भाइरसको संक्रमण पुष्टि भएको हो ।  आइतबार कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना भारतीय नागरिक हुन् । उनीहरुलाइ एक हप्ताअघि क्वारेन्टाइन पठाइएको थियो । थाहा नगरपालिकाको...

संक्रमितले सूचना लुकाउँदा थाहामा कोरोनाको जोखिम बढ्यो

korona_virus_62Du0tP47r-1599792701.jpg

थाहानगरको ओम अध्याय क्वारेन्टाइनमा बसेको अवस्थामा बिहीबार कोरोना संक्रमण पुष्टि भएका ३४ वर्षीय पुरुषले सूचना लुकाउँदा थाहानगरमा कोरोनाको जोखिम बढेको छ । एउटै मोटरसाइकलमा थाहा–२ इन्द्रायणी बस्तीका अर्को एक जना पनि आएकोमा संक्रमित व्यक्तिले आफू संक्रमित भइसकेपछि थाहा नगरपालिकाले कन्ट्याक्ट टे«ेसिङको क्रममा सोधपुछ गर्दा मात्र...

ओम अध्याय क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना संक्रमण (विस्तृत विवरणसहित)

थाहा नगरपालिकाद्वारा संचालित ओम अध्याय क्वारेन्टाइनमा रहेका एक ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  क्वारेन्टाइनबाटै स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएकोमा पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।  नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषको बिहीबार साँझ कोरोना संक्रमण पुष्टि...

थाहामा रक्तदाता बढ्दै, बिहीबार १२७ ले गरे रक्तदान

raktadan-1599738184.jpg

थाहा नगरपालिकामा रक्तदानप्रति आकर्षण बढ्न थालेको छ । रक्तदान :जीवन दान भन्ने नारासहित बिहीबार आयोजित कार्यक्रममा थाहानगरमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिले रक्तदान गरेका छन् । पालुङ जेसीज र लायन्स क्लब अफ थाहा पिस तथा लियो क्लब अफ पिस थाहानगरको आयोजना र लायन्स क्लब अफ काठमाण्डौं ब्लड सर्कल, थाहानगर उद्योग वाणिज्य संघ, फरक सोच,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...