pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


चित्लाङमा यसरी सुरु भयो कात्तिके नाच(फोटो फिचरसहित)

nach3-copy-1604205364.jpg

थाहा नगरपालिकाको चित्लाङमा गए रातिदेखि कात्तिके नाच सुरु भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाच दसंैको कोजाग्रत पूर्णिमादेखि सुरु भएर ३ रातसम्म संचालन हुने गर्दछ ।  पूर्णिमाको अघिल्ला दिन स्वच्छन्द भैरवको रथ भैरबथानमा लगेपछि नाचको चहलपहल सुरु हुने गर्दछ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच...

चित्लाङमा आज रातिदेखि कार्तिके नाँच सुरु हुने

kattik-nach-1604143436.jpg

थाहा नगरपालिकाको पर्यटकीय गन्तव्यको रुपमा रहेको चित्लाङमा आज रातिदेखि कार्तिके नाँच सुरु हुने भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाँच दसंैको कोजाग्रत पूर्णिमादेखि स्वच्छन्द भैरवको रथ चित्लाङ माझगाउँमा घुमाएपछि सुरु हुन्छ । बेलुका गाउँमा युवाले रथ घुमाएर पूजाआजा गरेपछि तीन दिनसम्म नाँच सञ्चालन गरिन्छ । गाउँका मुख्य गुरु...

टिस्टुङकाे नाैखण्डेमा जनपक्षीय नेता बलको शालिक अनावरण

  सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य बिरोध खतिवडाले स्वर्गीय अष्टमान बल तत्कालिन अवस्थामा शहीदका सपना साकार पार्न हिँडेका भएको बताउनुभएको छ ।  स्वर्गीय बलको स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको हैसियतले बोल्दै  केन्द्रीय सदस्य खतिवडाले अष्टमान बलले नै दुर्गम स्थानमा परिवर्तनका लागि...

स्वीचयार्डमा अागलागी भए पछि पालुङ वितरण केन्द्र अन्तर्गतका सम्पुर्ण फिडरहरु बन्द

FB_IMG_1603868286104-1603870348.jpg

२०७७ कार्तिक ११ गते साझ धोर्सिङ स्थित कुलेखानी प्रथमको ६६/११ के भी  स्विचयार्डमा आगलागी भए पछि पालुङ वितरण केन्द्र अन्तर्गतका सम्पुर्ण फिडरहरु बन्द  भएका छन् । स्विचयार्डमा आगलागी हुदा  ब्रेकरहरुमा  क्षति भई केवुलहरु जलेकाे  पालुङ वितरण केन्द्रले जनाएकाे छ ।  बुधबार बिहानै देखि मर्मत कार्य जारी रहेको र आगलागी बाट निकै क्षति...

पालुङ प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

swastya-copy-1603530620.jpg

लियो जिल्ला परिषद ३२५ बि २ नेपालअन्तर्गत रिजन ६ ले इलाका प्रहरी कार्यालय पालुङलाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक केही थान मास्क र सेनिटाइजर उपलब्ध गराएको छ ।  रिजन ६ का अध्यक्ष रुपक कालिराजले इलाका प्रहरी कार्यालय पुगेर प्रहरी निरीक्षक विकासकुमार तामाङलाई सामग्री हस्तान्तरण गर्नुभयो ।  हस्तान्तरण गरिएका सामग्रीहरुमा कार्यालय...

जाेखिम बढ्याे, सावधानीपूर्वक दशैं मनाऔं : थाहा नगरपालिका

कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाउन थाहा नगरपालिकाले नगरबासहिरुमा अपील गरेको छ । एक  अपलि प्रकाशित गर्दै थाहा नगरपालिकाले संस्कृति र परम्परा मनाउने नाउँमा संक्रमित हुनबाट जोगिन सतर्कता अपनाउनु पर्ने बताएको छ ।  ‘कोभिड–१९ को महामारीबाट बच्न घरमै बसौं, सुरक्षित होऔं, अरुकोे सुरक्षित रहन पाउने...

पालुङकाे दशैंघरका फूलपाती भित्र्याइयाे, भीडभाड कम

पालुङको ऐतिहासिक दशै घरमा यस वर्षको फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याइएको हाे ।  आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती...

बिसिङ्खेलका अग्निपीडितलाई २ लाख १५ हजार रुपिया सहयोग 

agni-piditlai-sahayog-cop-1603005368.jpg

गत जेठ १७ गते आगलागीमा परी घर, खाद्यान्न, लत्ताकपडासहित सबै सामानहरु जलेपछि पीडामा परेका थाहा नगरपालिका–१० विसिङ्खेलका तीन परिवारलाई समाजसेवी युवाहरुको पहलमा २ लाख १५ हजार रुपिया सहयोग प्रदान गरिएको छ । कतारस्थित बिसिङ्खेल युवा समाज कतारको पहलमा संकलन गरिएको १ लाख र काठमाण्डौं तथा स्थानीय क्षेत्रबाट संकलन गरिएको १ लाख १५ हजार गरी...

नित्य पूजा गरियो, अम्बे जात्रा सकियो

थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्षको कार्तिक १ गते लाग्ने अम्बे जात्रा यसपाली औपचारिकतामा सीमित भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको र भीडभाडमा जाँदा कोरोना संक्रमणको जोखिम बढी हुने भएको भन्दै वडा कार्यालयले सूचना जारी गरेपछि यसवर्षको अम्बे जात्रा नित्य पूजामा सीमित भयो ।  जात्रा भनेर विसिङ्खेलस्थित...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...