jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

अपडेट


चित्लाङ चन्द्रगिरी थानकोट सडक सेतो पहरा खण्डको फस्ट कटिङ्ग ब्रेक थ्रु 

chitlang-sadak-1607847525.jpg

मकवानपुर २ का संघिय सांसद तथा नेकपा मकवानपुरका ईन्चार्ज विरोध खतिवडाले चित्लाङ चन्द्रागिरी थानकोट गणेशमान मार्ग निर्धारित समयमै निर्माण सम्पन्न गर्न  निर्देशन दिनु भएको छ ।  शनिबार सडक निर्माण स्थलको  अवलाेेकन गर्दै   खतिवडाले बजेट निरन्तरता र कानुनी जटिलता हटाउन आफु निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्माणाधिन...

संकटमा थाहाका ढुंगेधाराहरु

IMG_20201111_122458-1606216878.jpg

कुमार नेगी/संस्कृति र  सभ्यताको  चिनोका  रुपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगे धार ाहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो, भूकम्पले बिगारेका धाराहरु आर्थिक श्रोतको अभाव र स्थानीयमा संरक्षण भावको अभावका कारण यस्तो हुन पुगेको हो । यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ...

इन्द्रसरोवर गाउँपालिकाकाे विकासका लागि मन्त्री  फुयालसँग छलफल

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसँग इन्द्रसरोवरमा छलफल भएको छ । मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा इन्द्रसरोवर गाउँपालिका वडा नं. २ कुलेखानीमा बैठक गरिएको हो । इन्द्रसरोवरमा जल महोत्सव गरी इन्द्रसरोवरलाई जल क्रियास्थलको रुपमा विकास गर्ने, इन्द्रसरोवरको कुलेखानीदेखि मार्खुसम्मको क्षेत्रमा सडक...

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

bhai-tika-1605496783.jpg

तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई...

तिहारको चौथो दिन आज गाई र गोरू पूजा, म्ह पूजा पनि आजै

gai-puja-1605401105.jpg

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ...

भीमफेदीमा वडा-वडामै अपाङ्गता परिचय पत्र वितरण

भीमफेदी गाउँपालिकाका जनप्रतिनिधि र कर्ममचारीहरु वडा कार्यालयमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेका छन् । स्थानीय सरकार स्थापित भएसँगै अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएकाले साविकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपाङ्गता परिचयपत्र कार्डलाई अद्यावधिक समेत गर्ने गरी गाउँपालिकाले वडा वडामा पुगेर नयाँ कार्ड...

इन्द्रसरोवरमा कात्तिक २६ गते सार्वजनिक विदा

पूर्वसांसद वीरबहादुर लामाको निधनमा शोक व्यक्त गर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले कात्तिक २६ गते बुधबार  सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक सूचना जारी गरी ईन्द्रसरोवर गाउँपालिकाको फाखेलका स्थायीवासी लामाको निधनप्रति दुख व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयाे...

थाहाको दम्कीमा बन्ने भयो लक्ष्मी–नारायण मन्दिर

laxmi-narayan-1604914233.png

थाहा नगरपालिकाको वडा नं. ३ दम्कीमा लक्ष्मी–नारायणको मन्दिर बन्ने भएको छ । एक कार्यक्रमका बीच मन्दिरको औपचारिक शिलान्याससमेत गरी निर्माण कार्य अघि बढाइएको निर्माण समितिका अध्यक्ष कमलकुमार केसीले बताउनु भयो ।  वरपर अन्य मन्दिरहरु भए पनि लक्ष्मी–नारायणको मन्दिर नरहेको र धार्मिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने भएकाले...

भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ः३७ बजे

Bhai-Tika-1-1604894769.jpg

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...