pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


तिहारको चौथो दिन आज गाई र गोरू पूजा, म्ह पूजा पनि आजै

gai-puja-1605401105.jpg

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ...

भीमफेदीमा वडा-वडामै अपाङ्गता परिचय पत्र वितरण

भीमफेदी गाउँपालिकाका जनप्रतिनिधि र कर्ममचारीहरु वडा कार्यालयमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेका छन् । स्थानीय सरकार स्थापित भएसँगै अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएकाले साविकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपाङ्गता परिचयपत्र कार्डलाई अद्यावधिक समेत गर्ने गरी गाउँपालिकाले वडा वडामा पुगेर नयाँ कार्ड...

इन्द्रसरोवरमा कात्तिक २६ गते सार्वजनिक विदा

पूर्वसांसद वीरबहादुर लामाको निधनमा शोक व्यक्त गर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले कात्तिक २६ गते बुधबार  सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक सूचना जारी गरी ईन्द्रसरोवर गाउँपालिकाको फाखेलका स्थायीवासी लामाको निधनप्रति दुख व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयाे...

थाहाको दम्कीमा बन्ने भयो लक्ष्मी–नारायण मन्दिर

laxmi-narayan-1604914233.png

थाहा नगरपालिकाको वडा नं. ३ दम्कीमा लक्ष्मी–नारायणको मन्दिर बन्ने भएको छ । एक कार्यक्रमका बीच मन्दिरको औपचारिक शिलान्याससमेत गरी निर्माण कार्य अघि बढाइएको निर्माण समितिका अध्यक्ष कमलकुमार केसीले बताउनु भयो ।  वरपर अन्य मन्दिरहरु भए पनि लक्ष्मी–नारायणको मन्दिर नरहेको र धार्मिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने भएकाले...

भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ः३७ बजे

Bhai-Tika-1-1604894769.jpg

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका...

मकवानपुरगढी गाउँपालिकाले रोक्यो बालविवाह

कानूनीरुपमा दण्डनीय र सामाजिकरुपमा समस्याको रहेको बालविवाह रोक्न गाउँपालिका आफैले सक्रियता देखाएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आज बुधबार बालविवाह रोकेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको नेतृत्वमा गएको टोलीले गाउँपालिकाको वडा नं. १ गुर्दुम डाँडामा भएको बालविवाह रोकेको गाउँपालिकाका कानूनी सहजकर्ता रामशरण...

कात्तिके नाच सकियो, पानी परेपछि गुल–बकवलीको कथा सिद्ध भयो

nach-copy-1604396282.jpg

हिजोसम्म पानी पर्ने कुनै छाँट थिएन । आज बिहान उठ्दा पानी परिरहेको होला भनेर धेरैले कल्पनासम्म गरेका थिएनन् । तर सानो र एक छिन भए पनि वर्षा भयो । आजको वर्षालाई चित्लाङ बासीले कात्तिके नाचसँग जोडेर हेरेका छन् ।  चित्लाङको माझगाउँमा बलामी जातिमा प्रचलित कात्तिके नाचअन्तर्गत गुल–बकवलीको कथामा प्रदर्शन हुने वर्ष हरेकपटक अनिवार्य रुपमा...

चित्लाङमा यसरी सुरु भयो कात्तिके नाच(फोटो फिचरसहित)

nach3-copy-1604205364.jpg

थाहा नगरपालिकाको चित्लाङमा गए रातिदेखि कात्तिके नाच सुरु भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाच दसंैको कोजाग्रत पूर्णिमादेखि सुरु भएर ३ रातसम्म संचालन हुने गर्दछ ।  पूर्णिमाको अघिल्ला दिन स्वच्छन्द भैरवको रथ भैरबथानमा लगेपछि नाचको चहलपहल सुरु हुने गर्दछ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच...

चित्लाङमा आज रातिदेखि कार्तिके नाँच सुरु हुने

kattik-nach-1604143436.jpg

थाहा नगरपालिकाको पर्यटकीय गन्तव्यको रुपमा रहेको चित्लाङमा आज रातिदेखि कार्तिके नाँच सुरु हुने भएको छ । पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाँच दसंैको कोजाग्रत पूर्णिमादेखि स्वच्छन्द भैरवको रथ चित्लाङ माझगाउँमा घुमाएपछि सुरु हुन्छ । बेलुका गाउँमा युवाले रथ घुमाएर पूजाआजा गरेपछि तीन दिनसम्म नाँच सञ्चालन गरिन्छ । गाउँका मुख्य गुरु...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...