jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026

राजनीति


माओवादी बैठक :-सुन तस्करमा नाम मुछिएका आफ्ना नेतालाई छानबिनको माग।

FB_IMG_1691046930633-1691248930.jpg

नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् । केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान...

प्रचण्डकै सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छाडिन्न :- नारायणकाजी श्रेष्ठ

FB_IMG_1691046930633-1691046948.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर भएको बताएका छन्। बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो कामको बलमा नै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए। उपप्रधान तथा गृहमन्त्री समेत रहेको श्रेष्ठले सरकारको राम्रो कामका बलमा...

प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

FB_IMG_1688632621531-1688632642.jpg

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ । जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल...

रास्वपा थाहाको सभापतिमा जयराम खत्री चयन(को को छन नगर कमिटिमा?)

FB_IMG_1688220404627-1688220621.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीले थाहा नगर कमिटि सभापतिमा जयराम खत्रीलाई चयन गरेको छ । सो पार्टीका केन्द्रीय सभापति समेत रहेका संघीय सांसद् डोल रबि लामिछानेको उपस्थितिमा सनिवार  थाहा नगरको जेसिज हलमा आयोजित थाहा नगर  बिस्तारित भेला   कार्यक्रममा खत्रीको नेतृत्वमा सर्वसम्मत रूपमा ११ सदस्यीय नगर कमिटि गठन भएको हो । प्राप्त विवरणहरू...

राष्ट्रिय स्वतन्त्र पार्टीको असार १६ गते थाहा नगर बिस्तारित भेला हुँदै । 

FB_IMG_1687958212177-1687958771.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीले असार १६ गते सनिवार थाहा नगर बिस्तारित भेला गर्ने भएको छ ।  सो पार्टीका मकवानपुर  जिल्ला सभापति भरत पराजुलिले दिएको जानकारी अनुसार रास्वपाको थाहा नगरपालिका विस्तारित भेलाले थाहा नगर कमिटी घोषणा गर्ने छ। भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेले सम्बोधन गर्ने पार्टीका २ न...

सातौँ एसियन गोजुरियो कराँतेमा थाहालाई ५ स्वर्ण सहित ९ पदक

FB_IMG_1687022023018-1687022078.jpg

सातौँ एसियन एजिकेएफ कराँते प्रतियोगितामा नेपाल गोजुरियो कराँते दो संघ शाखा दोजो थाहाले ५ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । नेपाल गोजुरियो कराँते दो संघको आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा गत जेष्ठ ३२ देखि सुरु भएको प्रतियोगिताको फाईनल आज सम्पन्न भएको हो । प्रतियोगितामा शाखा दोजो थाहाकी रिवु केसी (–४५ केजि तौल समूह),...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।

FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र सामुदायिक विद्यालयमा अध्यनरत  अपाङ्गता भएका बालबालिकालाई  शैक्षिक सामाग्री तथा छात्रवृत्ति  वितरण गरिएको छ ।  थाहा नगरपालिका महिला,बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको कार्यालयले स्थानीय १३ वटा...

नेपाली काङ्ग्रेसको प्रदेश २ क र थाहा नगर सम्मेलन सम्पन्न

FB_IMG_1685635406728-1685635468.jpg

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश र थाहा नगरको संयुक्त सम्मेलन बिहीबार पालुङमा भएको छ । कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ क का सभापति खड्ग गोपालीको सभाध्यक्षता, कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यतामा...

भ्रष्टचारविरुद्ध यो ट्रेलर मात्र हो, सिंगो फिल्म हेर्न बाँकी छ:-प्रधानमन्त्री प्रचण्ड

1683366385863-1683366406.jpg

काठमाडौं,२३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ लक्षित गर्दै उनले यो ट्रेलर मात्रै भएको बताए । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...