jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026

राजनीति


आर्ग्यानिक खेती तर्फ लाग्नुस भनेको दुई महिना पछि सांसद वर्तौला भन्छन:- मल नपाउनु सरकारको नालायकपन।

FB_IMG_1677685357315-1677685377.jpg

नेकपा (एमाले) का नेता तथा मकवानपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित साँसद महेश बर्तौलाले सरकारको नालायकीपनको कारण किसानले मल पाउन नसकेको बताएकाछन् । सांसद वर्तौलाले आफ्नो क्षेत्रमा अहिले बाली लगाउने बेला भएको र किसानहरू अनुदानको मल समेत महंगोमा खरिद गर्न बाध्य भएको बताए । नेकपा (एमाले) को थाहानगरमा आयोजित, ‘मिसन ग्रासरूट’ अभियानमा...

माओबादी मकवानपुरको संगठन तथा जनसम्वन्ध सुदृढ अभियान शुभारम्भ

FB_IMG_1677659882259-1677659910.jpg

हेटोंडा, १७ फागुन/नेपाल कम्न्युष्ट पार्टी माओबादी केन्द्र मकवानपुरले दुई महिने संगठन तथा जनसम्वन्ध सुदृढ अभियानको शुभारम्भ गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रम बीच पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शुभारम्भ गर्नुभएको हो । जमकट्टेलले हालसम्मको...

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत माग्दै ओलीलाई देउवाको पत्र

Sher-Bahdur-Deuba-and-KP-1677562435.jpg

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र...

एमालेले सरकारबाट बाहिरिने

amale_WlzYwNT4T9-1677481806.jpg

काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए। अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई...

क्रसर व्यावसायीलाई कानूनसम्मत सहयोग गर्ने मन्त्री मोदीको प्रतिबद्धता

c-1677481417.jpg

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले क्रसर व्यावसायीलाई सरकारको तर्फबाट कानून सम्मत सहयोग हुने बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घको आज आयोजित आठौँ र नवौँ संयुक्त वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले नीति निर्माण र कानून बनाउने सन्दर्भमा आफूले सहजीकरण गर्ने धारणा व्यक्त गरे । मन्त्री...

राप्रपा बाट सरकारमा सहभागी हुने मन्त्रीहरुले राजीनामा बुझाए ।

FB_IMG_1677309897571-1677310177.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै...

राष्ट्रपति निर्वाचन अगाडि एमालेले सरकार नछाड्ने।

FB_IMG_1677309753141-1677309768.jpg

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो । पार्टी...

विद्युत सुचारु गर्दा नबोलाएको झोकमा एकसातामै बत्ती काटियपछी

FB_IMG_1677167977632-1677168026.jpg

उमेश राई – मनहरी राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को घोर्कोटेमा पहिलो पटक बिजुली बत्ती पुगेकोछ । निबर्तमान बागमती प्रदेश सम्सद ओम बहादुर गलानको गृह वडा समेत रहेको त्यस वडामा बिजुली बिस्तार भई स्थानिय जनताले बत्ती बाल्न पाएकाहुन् । यो समाचारले राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का घोर्कोटे , भिमलटार, चौकिटार लगाएतका जनता खुसी भएका थिए ।...

चिनियाँ राजदूत छन् सङ सक्रिय, बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटे

Chen-Song-Chinese-Embassa-1677044586.jpg

काठमाडौँ — नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन    निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले नेकपा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...