jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026

राजनीति


लोसपा नेताहरु देउवा निवासमा, राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह

mahanta-thakur-1677044038.jpg

१० फागुन, काठमाडौं । राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भइरहेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ ।...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

oli_prachanda_6v6wQref1a-1677043671.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकमत नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ...

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक आज

nirbachan-aayog1666163363-1677043386.png

काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।   आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै...

प्रदेश र स्थानीय सरकार द्वारा सालक संरक्षणमा प्रतिबद्धता व्यक्त।

FB_IMG_1676826338879-1676826351.jpg

बागमती प्रदेश बन तथा वातावरण मन्त्री राजु बिष्टले बिश्वमा ८ प्रजातिका सालक रहेकोमा र नेपालमा २ प्रजातिका सालक पाईने बताउदै । सालकले मानवलाई कहिल्यै हानी नगर्ने स्तनधारी जिब भएकोले सालक र बन तथा पारिस्थितिक प्रणाली संरक्षमा बिनियोजित रकम अपुग भए छलफल गरि सम्बोधन गर्न सकिने बताउनु भयो । त्रि दिवसिय कार्यक्रमको दोश्रो दिनको कार्यक्रम...

काङ्ग्रेसको काठमाडौ - मकवानपुर सम्पर्क मंचको अध्यक्षमा घिमिरे

teg-ghi-team-1676814269.jpg

नेपाली काँग्रेसको मकवानपुर– काठमाडौं सम्पर्क समितिको सभापतिमा तेजप्रसाद घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।  शनिबार काठमाडौंमा आयोजित भेलाले घिमिरेको नेतृत्वमा २२ जनाको समिति निर्विरोध निर्वाचित गरेको हो । घिमिरे समितिका निवर्तमान उप–सभापति हुनुहुन्थ्यो । समितिको उपाध्यक्षमा देवकुमार श्रेष्ठ र मिरा बन्जारा, सचिवमा...

थाहामा फाल्गुण १८ गतेदेखि व्याडमिन्टन प्रतियोगिता हुने 

aaa-1676725513.jpg

थाहा नगरमा प्रत्येक वर्ष हुदै आएको उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण यही फाल्गुण १८ गतेबाट हुने भएको छ । थाहानगरपालिको सहयोगमा फरक सोच को आयोजनामा हुन लागेको चौथो उपमेयर कप खुला व्याडमिन्टन प्रतियोगिता –२०७९ को संस्करण थाहा नगरपालिका–४ क्याम्पाडाँडामा रहेको व्याडमिन्टन हलमा खेलाईने आयोजक फरक सोचले बताएको छ ।...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता,

oli_prachanda_6v6wQref1a-1676525264.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता जारी छ ।  दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ  नेकपा (माओवादी केन्द्र)ले...

भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ? : चित्रबहादुर केसी

chitra-b-kc-1676448570.jpg

 राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा गरेको उच्च राजनीतिक भेटघाटप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबमा भारत र नेपाल बराबर रहेको भन्दै भारतका कर्मचारी आउँदा उच्च राजनीतिक तहको भेटघाट गर्नु अशोभनीय...

आजबाट नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशन

Anerasobiyou-2-1676351570.jpg

काठमाडौंः नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको महाधिवेशन आजबाट सुरु हुने भएको छ। लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको अनेरास्ववियुले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...