himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहाका सम्पुर्ण वडामा माओवादी अभियानको सुरु।

FB_IMG_1693665384148-1693665431.jpg

नेकपा माओवादी केन्द्रको विशेष अभियान अन्तर्गत थाहा नगरको १२ वटै वडामा बिबिध कार्यक्रम गरि सुरुवात भएको छ।
थाहा नगरपालिकाको वडा न १ मा जनबर्गिय मोर्चा,वडा कमिटी र जनप्रतिनिधि हरुवीच अन्तरक्रिया गरिएको छ भने वडा न २ मा राजनैतिक प्रशिक्षण गरि अभियानको सुरुवात गरिएको छ।
वडा न ३ र ४ मा जेष्ठ नागरिकलाई सम्मान र न्यानो कपडा वितरण गरि अभियानको सुरुवात गरियो भने वडा न ५ मा सहिद परिवार भेटघाट तथा सम्मान कार्यक्रम गरियो वडा न ६ मा अन्तरक्रिया कार्यक्रम ,वडा न ७ मा जेष्ठ नागरिक र सहिद परिवारलाई सम्मान ,८ न वडामा सहिद परिवार भेटघाट गरियो भने वडा न ९ मा भिभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरियो तेसै गरि वडा न १० मा सरसफाइ र जेष्ठ नागरिक सम्मान गरि अभियानको सुरुवात गरियो भने ११ मा जेष्ठ नागरिक सम्मान र १२ न वडामा युवाहरु संग अन्तरक्रिया गरि अभियानको सुरु गरियको थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए।
थाहामा वडा न १ मा जिल्ला समन्वय समिती सदस्य जयराम रायमाझी ,वडा न २ मा बिष्णु बिष्ट आदर्श,वडा न ३ मा तारा सिन्तान,वडा न ४ मा अरुण रायमाझी ,वडा न ५ मा सुवर्ण गोपाली,वडा न ६ मा कृष्ण कार्की ,वडा न ७ मा सनम सिं मोक्तान,वडा न ८ मा विनायक गोले,वडा न ९ मा प्रलोक पाण्डे ,वडा न १० मा लक्ष्मण बिष्ट ,वडा न ११ मा बिनोद लामा ,र वडा न १२ मा मंगल बहादुर तामाङ लाई जिम्मेवारी तोकिएको छ।

 

 

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png