jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026

समाचार


फोनिज मकवानपुरको अध्यक्षमा असोक सुजन श्रेष्ठ ।

1639280869984-1639281027.jpg

नेपाल अदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई चयन गरेको हो । कार्यसमितिको सदस्यहरुमा भुवन घलान, मञ्जरी...

भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन ।

1639100402411-1639100858.jpg

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा हेटौंडामा भ्रष्टाचार विरुद्ध प्रतिबद्धता हस्ताक्षर संकलन गरिएको छ । नागरिक समाज मञ्च मकवानपुरले डेक नेपालको सहयोगमा बिहीबार हेटौंडास्थित सेवाग्राहीको चाप र आर्थिक कारोबार बढी हुने सरकारी कार्यालयहरुमा कार्यक्रम संचालन गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र...

आफुले किनेको सामान भ्यु टावर दामन बाट लग्यो होटल प्रकाश ले,कानुनी रुपमै सक्कियो सम्झौता अबधी।

२०७३ सालमा थाहा नगरपालिको कार्यालयसित हेटौंडाको  प्रकाश होटेल इन्टरनेसनल र थाहा नगरका स्थानीय भरत गोपालिले दामनको भ्यु- टावर संचालनार्थ  गरेको ५ वर्षे सम्झौता अब  कानुनी र प्राबिधिक रूपमा नै फुकुवा भएको छ।  आज नगर उप-प्रमुख खड्ग गोपाली, वडा नं.४ को प्रमुख दिपक सिं लामा,नगरपालिका स्टोर शाखाको प्रमुख शुदर्शन  पहेली र स्थानीयहरुको...

ओमिक्रोन भेरिएन्टबाट जोगिन हेटौंडामा तयारी सुरु

corona-1639051661.jpg

 नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएपछी यसबाट बच्नका लागि हेटौंडा उपमहानगरपालिकाले तयारी थालेको छ । यो नयाँ प्रकारको भेरिएन्ट भएकाले सचेतना जगाउने, कसरी सुरक्षित रहन सकिन्छ भन्ने बिषयमा छलफल गर्ने र अग्रिम तयारीमा रहनेगरी काम सुरु गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो । कोरोना बिरुद्धको...

पत्रकार गिरिजा अधिकारीको मकवानपुरमा मिडिया पुस्तक बिमोचन।

1639047244175-1639050816.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरेका छन्। बिहीबार हेटौँडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहेका अधिकारीको पुस्तक विमोचन गरेका हुन्। प्रदेश प्रमुखले अधिकारीको लेखनयात्राको निरन्तरताको कामना गर्दै भने, ‘गिरिजाजी...

पाण्डुकेश्वर मन्दिरभित्र रहेको ढुङ्गाको प्राचीन मुर्ति हरायो।

IMG_20211202_162954_925-1638861126.jpg

थाहाथाहा नगरपालिकामा रहेको एतिहासिक तथा धार्मिक महत्त्व बोकेको प्राचीन मन्दिर पाण्डुकेस्वर मन्दिरमा रहेको  ढुङ्गा बाट निर्मित पुरात्वात्तित शिव भगवान को मुर्ती हरायको छ।हिजो बेलुकी बेकुकी गरिने नित्यपुजा पछि मन्दिरमा ताला लगाइ पुजारी सुशील बिडारी घरगएको र बिहान पुन नित्यपुजा गर्न आउदा मन्दिरको ताला काटियको अबस्थामा देखियपछी...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

corona-1638777438.jpg

 नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको...

प्रेस सेन्टरको १८ बुदे चितवन घोषणापत्र जारी।

1638769514641-1638769541.jpg

प्रेस सेन्टर नेपालको चितवनस्थित भरतपुर महानगरपालिकामा मंसिर १८ र १९ गते सम्पन्न महाधिवेशनबाट १८ बुँदे घोषणा पत्र पारित भएको छ। चितवन घोषणापत्र मस्यौदा लेखन (२०७८) समिति संयोजक दुर्गाप्रसाद भण्डारीका अनुसार  १८ बुँदे घोषणा पत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ । यसैगरी राजनीतिक गतिरोध...

पालुङ जेसिज बर्ष २०२२ का अध्यक्षका लागि ४ जनाको उम्मेद्बारी।

1638701178620-1638704803.jpg

पालुङ जेसिज बर्ष २०२२ को अध्यक्षको लागि ४ जनाको उम्मेद्बारी दर्ता भएको २०२१ का महासचिव संगम कार्की ले जानकारी दिनुभयो।४ जना अध्यक्षको लागि जयराम खत्री के सि ,अनिता बिष्ट ,निरज रायमाझी र संगम कार्कीले आज उम्मेद्बारी दर्ता गरायका छन ।तेसै गरि कार्यकारी उपाध्यक्षमा सुबिन्द्रमान प्रधान,दिपा बल,माधब कार्की तथा सन्जय गोपालिको उम्मेद्बारी...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...