jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026

समाचार


थाहा नगरभर हिमपात,राजमार्ग अबरुद्ध ,जनजिबन जाडोले प्रभावित।

IMG_20220204_112647_247-1643972207.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन–सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात भएको छ । जसका कारण त्रिभुवन राजपथमा सवारी आवागमन अवरुद्ध भएको छ । यसवर्ष त्यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा...

थाहाको उच्च भेगमा हिमपात,जनजीवन कष्टकर।

1643942783798-1643943215.jpg

थाहा नगरको दामन सिमभन्ज्याङमा हिजो राती फेरि हिमपात भएको छ।यश बर्ष यो तेस्रोपटक हिउँ परेको हो। हिजो राती देखि परेको हिउँ ले गर्दा त्रिभुवन राजपथको दामन अघोर क्षेत्र अबरुद्ध भएको छ।हिउँ २ इन्च सम्म जमेको दामन बाट दावा सेर्पाले जानकारी दिनुभयो। हिमपात र पानी सङै बढेको जाडोले जनजीवन प्रभावित भएको छ।...

सुकुम्बासीको जग्गा नाप्न सुरु।

1643874980074_1-1643875261.jpg

राष्ट्रिय भूमि आयोगले चितवनका सुकुम्बासीको जग्गा नाप्न सुरु गरेको छ । आयोगले जिल्लाको तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नाप्न सुरु गरेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालीका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई हिजो प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार...

पालुङ बहुउद्देश्यीयले कर्मचारी माग्यो।

1643783013731_1-1643784021.jpg

पालुङ बहुउद्देश्यीय सहकारी सस्थाले थाहा नगरपालिका वडा न ४ र ६ को लागि दुइजना कार्यालय सहयोगी पदमा कर्मचारी मागेको छ।सस्थाले बिज्ञापन गर्दै २ बर्षको लागि करारमा कर्मचारी मागेको हो। वडा न ४ को लागि न्युनतम शैक्षिक योग्यता प्लस टु पास र ६ को लागि एस इ इ उतिर्ण र कम्प्युटरमा आधारभूत ज्ञान र उमेरमा १८ बर्ष पूरा भै २५ बर्ष ननाघेका ले सस्थाको...

थाहाको जनसंख्या घट्यो !

Screenshot_20211223-10483-1643269572.png

राष्ट्रिय जनगणना—२०७८ ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार थाहा नगरपालिकाको जनसंख्या ५.९१ प्रतिशतले घटेको छ ।  वि.सं. २०६८ को जनगणनाको तथ्याङ्क अनुसार थाहा नगरपालिकामा ४१ हजार ६२३ जनसंख्या रहेको थियो । २०७८ मा ३९ हजार १६३ जनसंख्या देखाएको छ । यो तथ्याङ्क अनुसार ५.९१ प्रतिशतले जनसंख्या घटेको हो । थाहानगरमा पछिल्लो जनगणना अनुसार १९ हजार...

पालुङ जेसिजको पदस्थापन सम्पन्न ,अध्यक्ष जयराम केसि द्वारा महासचिव निरज रायमाझी मनोनित।

पालुङ जेसिजको २२ औ पदस्थापन कार्यक्रम आज जेसिज हलमा सम्पन्न भएको छ ।२०२२ का लागि निर्बाचित अध्यक्ष जेसि जयराम केसि र उनको नयाँ टिमको पदस्थापना गरियको हो। २०२२ को लागि उपाध्यक्षमा स्वजन बस्नेत,शन्देस गोपाली,अन्जय प्रधान,मान सिङ दोङ ,कार्यकारी उपाध्यक्ष  सन्जय गोपाली ,सुबिन्द्र मान प्रधान लगायतका अन्य मनोनित पदाधिकारी हरुको पद्स्थापना...

थाहाको उच्चभेगमा यस बर्ष फेरि हिमपात,।

1642750088347-1642750327.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरको पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङमा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । बिहिबार साँझदेखि हिमपात भएको स्थानिय पत्रकार दावा शेर्पाले थाहापाटिलाइ जानकारी दिनुभयो। हिमपात भए सँगै हिँउ खेल्न आउने जाने आन्तरिक पर्यटकहरुको चहलपहल बढेको दामन बाट सुरथ अधिकारी ले बताउनुभयो। हिमपात हुँदा...

देशभर थप ५ हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको छ । गएको...

मकवानजपुरमा आज थप ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

मकवानजपुरमा आज थप ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८० जनामा पिसिआर र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५४ जना र १७ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि,भीमफेदीका ९...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...