Sunday, 16 Aug, 2026

समाचार


आफ्नो निर्वाचन क्षेत्रमा के के योजना पारिन मन्त्री मोक्तान ले,हेर्नुस सुची सहित।

Screenshot_20220215-17125-1644924831.png

Caption मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (१) को प्रदेश पुर्वाधार साँझेदारी विकास कार्यक्रमको योजना छनोट गरिएको छ । मकवानपुर २ (१) बाट प्रत्येक्ष निर्वाचित कुमारी मोक्तान ले आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनियोजन गरेकी हुन हेर्नुस कहाँ कति बजेट?...

थाहा नगरपालिकामा नयाँ लेखा अधिकृत।

Screenshot_20220214-08545-1644808485.png

थाहा नगर ,फागुन २ / थाहा नगरपालिकामा रिक्त रहेको लेखा अधिकृत (अधिकृत सातौं) पदमा हरि बहादुर खपाङ्गी मगर आएका छन् । खपाङ्गी रामेछापको मन्थली नगरपालिकाबाट सरुवा भई थाहानगर आएका हुन् ।उनलाई एक कार्यक्रमकाबीच १ फागुनमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा पालिकाका शाखा÷महाशाखा...

नापी कार्यालय शिखरकोटको कार्यालय भवन सर्यो।

थाहा नगरको थाना बजारमा रहेको नापी कार्यालय शिखरकोटको कार्यालय सरेको छ।ईलाका प्रहरी कार्यालय अगाडि रहेको कार्यालय त्यहाँ बाट ४० मिटर पुर्बमा रहेको तल्लो पट्टी पहेँलो रङ्गको ठुलो भवनमा सरेको हो।पुरानो कार्यालय भवन साघुरो भएपछि र सेवाग्राहिको चाप बढ्दा प्रशासकीय काम गर्न असहज भएपछि कार्यालय भवन सारियको नापी कार्यालय शिखरकोटका प्रमुख...

नेपाली काङ्ग्रेसका नेता द्वारा विद्यार्थीलाई न्यानो कपडा बितरण।

बागमती प्रदेश थाहा नगरपालिका १२ स्थित विकट गाउँ जगडाँडा स्थित श्री सात कन्या प्रा.वि. को शिशु कक्षा देखि ५ कक्षा  सम्म अध्यनरत ७०जना  विध्यार्थीहरू नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य सुनमाया भोम्जन र वहाँको श्रीमान कर्ण कुमार स्याङ्तानको व्यक्तिगत  प्रयास तथा  यसै प्रदेश हेटौंडा स्थित  ''विभियाना फाउन्डेसन" तथा ...

मन्त्री मोक्तान द्वारा चितवनमा अनुगमन ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चितवन जिल्लाको विभिन्न स्थानमा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन गर्नुभएको छ । उहाँले चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एक दर्जन बढी विद्यालय, शिक्षालय, कभर्ड हल र विकास, निर्माणको अनुगमन गर्नुभएको हो । मन्त्रालय अन्तरगत निर्माणाधिन तथा संचालित...

पालिकाप्रेस ले आफ्नो परीक्षण सुरु गर्यो।

1644119434122-1644119652.jpg

मकवानपुरमा एउटा अनलाइन थपिएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा मुख्य कार्यालय रहने गरी २३ माघबाट पालिका प्रेस डटकमले परीक्षण शुरु गरेसंगै अनलाईन थप भएको हो ।  ग्रामिण क्षेत्रबाट स्थानीय खबरलाई राष्ट्रियकरण गर्ने अभ्यास स्वरुप पालिका प्रेसको शुभारम्भ गरिएको सम्पादक मणिराज थापाले बताए । विशेषतः स्थानीय पालिकाको...

त्रिभुवन राजपथ आंशिक खुल्यो,थाहाको पेट्रोल पम्पमा इन्धन लियर आइपुग्यो ट्याङ्कर।

1643972550092-1644054837.jpg

हिमपातको कारण तीन दिन देखि अबरुद्ध त्रिभुवन राजपथको दामन ,सिमभन्ज्याङ,गोलमोड सम्मको सडक आंशिक रुपमा खुलेको छ। ईलाका प्रहरी कार्यालय पालुङको अनुसार गोलमोड सम्म बाटोको हिउँ पन्छाइ तेहा अड्कियको सबारी साधन लाई पास गरियको छ। सडक बिभाग,र थाहा नगरपालिकाको समन्वयमा सडक खुलाउने कार्य भैरहेको मौसमले साथ दिय भोलि सम्ममा बाटो क्लियर हुने सडक...

मुक्तिनाथ कृषि सहकारीले आफ्नो सातौं साधारणसभाको अबसरमा सुपथ मूल्य कृषि सहकारी पसल संचालन गर्दै।

IMG_20220205_113609_063-1644043308.jpg

थाहा २ फाटबजारमा अबस्थित मुक्तिनाथ कृषि हरियाली कृषक सहकारी सस्थाको सातौं साधारणसभा सस्थाका अध्यक्ष माधव कार्कीको सभापतित्वमा सम्पन्न भयको छ। साधारणसभामा प्रमुख अतिथि थाहा नगरपालिका वडा न २ का अध्यक्ष गुप्त बहादुर कार्की, बिशिष्ट अतिथि कृषि सहकारी संघ मकवानपुरका संचालक राजकुमार के.सी. ,पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष...

मौसममा सुधार नहुदा हिउँ पन्छाउन कठिन।

1643972550092-1644032434.jpg

थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ् तथा अघोर क्षेत्रमा भएको हिमपातका कारण त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध छ । सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु नहुने भएको हो । २ वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको भएपनि लगातार हिमपात भइरहेकोले सो कार्य...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...