Sunday, 16 Aug, 2026

समाचार


यस्तो चिसोमा रातिराती पिच ! ठेकेदारले झारा टार्ने काम गर्यो- स्थानिय ।

1638686327745-1638687760.jpg

हिजो १८ गतेदेखि त्रिभुवन राजपथ अन्तर्गत दामन बजार क्षेत्रमा पिच गर्ने काम सुरु गरेको छ।रोजन निर्माण सेवा प्रा लि ले ठेक्का लियको काम हिजो दिउँसो देखि सुरु गरेतापनी पिचको गुणस्तरमा स्थानियले संका र गुनासो गरेका छन।नौबिसे देखि पिचगर्ने मसला लियर दामन सम्म आउन ३ घण्टा भन्दा बढी समय लाग्दा मसला चिसो भएर कामै नलाग्ने झन तेसमाथी दामनको यस्तो...

पालुङ जेसिजको साधारणसभा मङ्सिर २४ मा निर्बाचन कार्यतालिका सार्वजनिक।

1638490517464-1638491050.jpg

पालुङ जेसिजको साधारणसभा यहि मङ्सिर २४ गते सुक्रबार जेसिज हलमा हुने तय भएको छ।हिजो पालुङ जेसिजले आफ्नो सप्ताहब्यापी कार्यक्रम र निर्बाचन कार्यतालिका सार्बजनिक गर्दै सो को जानकारी गरायको हो।हेर्नुस निर्बाचन कार्यतालिका ...

थाहामा पौष ५ गते देखि मतदाता नामावली संकलन हुने।

1638439144521-1638439388.jpg

निर्बाचन आयोग बागमती प्रदेश कार्यालयले आगामी निर्बाचनलाइ मध्यनजर गर्दै मकवानपुरको विभिन्न पालिकामा मतदाता नामावली संकलन तथा नाम भराउनको निम्ति सुचना जारी गरेको छ,जसअनुसार थाहा नगरपालिकामा मा २०७८ पौष ५ देखि १९ गतेसम्म मतदाता नामावलीमा नाम छुटेका र नागरिकता प्रमाणपत्र प्राप्त गरेकाले आफ्नो आफ्नो वडा कार्यालयमा पुगि नाम भर्न...

लागू औषधसहित मकवानपुरबाट दुइजना पक्राउ

L-H-1638260605.jpg

अबैध लागुऔषध जस्तो देखिने ट्याबलेट सहित १ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–१४ कालापानी बस्ने २६ वर्षिय रविन तामाङलाई पक्राउ गरेको हो । कालापानीमा उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट ४९ ट्याब्लेट्, ट्रामा ३६० क्यापसुल, स्टेगन ३५...

नेकपा माओवादी केन्द्र इन्द्रसरोवर गाउँपालिका सम्मेलन मंसिर १५ गते सम्पन्न हुने

नेकपा माओवादी केन्द्र ईन्द्र सरोवर गाउँ सम्मेलन यहि २०७८ मंसिर १५ गते बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । हाल यस पालिकामा ५ वटा मध्ये ४ वटा वडा सम्मेलन सकिसकेको र १ नम्बर वडा सम्मेलन मंसिर १४ गते भोली सम्पन्न गराइने  भएको छ । वडा नम्बर २ मा धन सिङ रुम्बाको अध्यक्षतामा १९ सदस्यीय...

माओबादी केन्द्रको थाहा नगर सम्मेलनको तयारी तिब्र, उद्घाटनको लागि स्थायी कमिटि सदस्य पोखरेल आउने

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटिको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि माओबादी केन्द्रका स्थायी कमिटि सदस्य तथा उपत्यका बिशेष प्रदेश इन्चार्ज लिलामणी पोखरेल थाहा नगर आउने भएकाछन् ।  माओबादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत येहि मंसिर ११ गते हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलन अन्तरगत थाहा नगर सम्मेलनको प्रमुख...

हेटौंडा काठमाडौ जोड्ने सडक निर्माण कार्यमा ढिलासुस्ती

ईन्द्रसरोवर गाउँ पालिका वडा नम्बर ५ का नेकपा माओवादी केन्द्रले हेटौंडा काठमाडौ जोड्ने    छोटो दुरिको खड्पु चखेल मातातिर्थ सडक खण्ड निर्माण कार्य तिब्रगतिमा हुन सकेको छैन । विभिन्न बहानामा  सडक निर्माण कार्यमा डिलासुस्ती भएकोले सर्वसाधरण जनताहरुले सास्ती भोग्नुपरिरहेको छ । निर्माण कार्यमा ढिलासुस्ती भएकोले सम्बन्धित सबै...

हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा ९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक  कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४)२५ वर्षीय अविरल रिजालको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३४ प ६०४४ नंबरको...

आजदेखि विद्युतको नयाँ महसुल दर लागू, २५ लाख ग्राहक लाभान्वित हुँदै

bidhut_4CsCm8YG5c-1637125921.jpg

आज ९मंसिर १ गतेदेखि० विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...