jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026

समाचार


त्रिभुवन राजमार्ग लाई प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने।

FB_IMG_1676819204563-1676819284.jpg

काठमाडौ  जोड्ने नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजमार्ग लाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ।बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा सार्वजनिक गर्दै यस्तो नीति ल्याउन लागेको हो। जस्को लागि प्रदेश सरकारले सडकको मर्मत सम्भार गर्ने ...

४३ वर्षपछि नामटार कालिकाटार सडकको स्तरीकरणको पहल

kailash-sadak-1676612836.jpg

(कैलाश) – मकवानपुरको ग्रमीण बस्तीहरू अहिले पनि सडक सम्पर्कबाट टाढा छन् । गाउँलाई सदरमुकाम सम्म जोड्ने सडकहरू निर्माण सुरू भएका छन् तर पूरा हुन सकेका छैनन् । निर्माण सुरू भएका कतिपय सडकहरू बिचमै अलपत्र परिरहेका छन् । मकवानपरको कैलाश गाउँपालिकाको चुनियाँ नामटार हुँदै कालिकाटार सम्मको सडकको अवस्था अहिले पनि नाजुक छ । २०३७ सालमा...

२०८० साल :-असोजमा तिज,कात्तिकमा दसैं

IMG_20230214_181921_853-1676378088.jpg

काठमाण्डाै - मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् । साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसअनुसार...

मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन

11846778_1449121215415689-1676352762.jpg

काठमाडौं । मालपोत कार्यालयको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउन टाइमकार्ड लागू हुने भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत कार्यालयबाट सम्पादन हुने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सबैले...

आज भ्यालेन्टाइन डे,एक -आपसमा प्रेम साटासाट गरि मनाइदै

FB_IMG_1676347531082-1676347544.jpg

प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको...

आज बाट सुमो चित्लाङ,थानकोट सडक खण्डमा

FB_IMG_1676302892736-1676302904.jpg

मकवानपुरको भीमफेदी-कुलेखानी-फर्पिङ हुँदै काठमाडौँतर्फ आउने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका लागि त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार हेटौँडाबाट भीमफेदी-कुलेखानी हुँदै काठमाडौँतर्फ आउने हलुका सवारी साधानलाई आज बिहानैदेखि चित्लाङ हुँदै...

काठमाडौंंमा मकवानपुरेको बनभोज कार्यक्रम सम्पन्न

FB_IMG_1676136754595-1676136784.jpg

मकवानपुरे समाज, काठमाण्डौ द्वारा आयोजना गरिएको" वृहत वनभोज कार्यक्रम २०७९"को रुवी रेड रिसोर्ट प्रा.लि. टौडह, काठमाण्डौमा सव्य र भव्य रुपमा समापन भएको छ।  असहायहरुको स्वास्थ्य र शिक्षाका लागि सहयोगार्थ तथा मकवानपुरेहरु वीच भाईचारा अभिवृद्धिका लागि बृहत बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।  काठमाण्डौ उपत्यकामा विभिन्न पेशा...

तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया शुरु

FB_IMG_1675782047515-1675782165.jpg

२४ माघ वाग्मती प्रदेश सरकारले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेवा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया शुरु गरेको छ  । सरकारले उक्त भाषको बिषयमा अध्ययन गर्न समिति बनाएर प्रक्रियाको थालनी गरेको हो ।   समितिमा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा बनेको समितिमा श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल...

हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक फागुन १ गतेबाट बन्द गरिने

327108846_494869609474039-1675780755.jpg

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्ट्टेलले मर्मतको कार्य तिब्र बनाउनको लागि हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक फागुन १ गतेबाट बन्द गरिने बताउनुभएको छ । उहाँको अनुसार करिब २ महिनाभित्र हेटौैँडाबाट काठमाण्डौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्नेगरि मर्मतको काम हुने भएको छ । आज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...