pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026

समाचार


थाहा अभियानका प्रणेता रुपन्द्र विष्टको ८६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदै

images-1610240191.jpg

थाहा अभियानका प्रणेता रुपन्द्र विष्टको ८६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।  हालको थाहा नगरपालिकामा जन्मेर मकवानपुरलाई आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षाबादी, नारीवादी र जनबादी नेता बिष्ट रुदाने, जसरु, रापसरु र स्वरूपे आदि नामबाट पनि चिनिनु हुन्छ । बु्बा पदम बहादुर र आमा चित्रकुमारीबाट सम्भ्रान्त परिवारमा...

पालुङ जेसिसको २१ औं पदस्थापना तथा सम्मान कार्यक्रम हुने

jci-1610098452.jpg

पालुङ जेसिसले २१ औं पदस्थापना तथा सम्मान कार्यक्रम गरेर पद हस्तान्तरण गर्ने भएको छ ।  यही पौष २८ गते मंगलबार पालुङ जेसिस सभाहलमा एक समारोहबिच  वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्न लागिएको हो ।  पालुङ जेसिसको वर्ष २०२१ का लागि अध्यक्षमा नवराज लामा, कार्यकारी उपाध्यक्ष मा सुसान्त गोपाली बिक्रम गोपाली...

थाहा नगरपालिकामा आम्दानी खर्च पारदर्शी गर्न अन्तरपार्टी संजालको ध्यानाकर्षण

आफ्नो स्थानीय तहले गरेका काम कारबाहीको तथ्यांक, विवरण तथा सूचनाको मागका साथै विभिन्न माग राख्दै मकवानपुरको थाहा नगरपालिकाको प्रतिपक्ष अन्तरपार्टी सञ्जालले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र साझा पार्टीले संयुक्त रुपमा नगर प्रमुख लवशेर...

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

IMG_3391-1536x1024-1609566587.jpg

वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा...

माघ १५ –२१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक हुँदै

aayog-1609566301.jpg

प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक...

हटाईँदैछ संकटाको ‘अम्रेला स्ट्रिट’

ambrella-1609565537.jpg

      काठमाडौँ उपत्यकामा बडादशैँ र तिहारको समयमा पनि व्यवसायिक गतिविधि बढ्न नसकेपछि मुख्य बजार क्षेत्र न्युरोडमा ‘अम्रेला स्ट्रिट’ को अवधारणा ल्याईयो । मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर न्युरोड गेटबाट देब्रे लागेपछि मोडिएर संकटा मन्दिर जाने गल्ली सिँगारियो । ३ हप्ता अगाडी...

चुनाव हुनेमा निर्वाचन आयोगकै शंका

download-(1)-1609328742.jpg

 राष्ट्रपति विद्यादेवी भण्डारीले आउंदो वैशाख १७ र २७ गते संसदीय निर्वाचन गराउने घोषणा गरेपनि निर्वाचन आयोगले विभिन्न कारण देखाएर सो समयमा चुनाव गर्न सहज नहुने जनाएको छ । निर्वाचन आयोगले सामान्यतया निर्वाचन गर्नका लागि तीन वटा आधार प्रस्तुत गर्ने गरेको छ ।सो आधारलाई निर्वाचनको पूर्वाधारको रुपमा लिइन्छ । निर्वाचनको लागि मुख्य शर्त...

'थाहा उत्कृष्ट छ, अझै उत्कृष्ट बनाउन लागाैँ'

IMG_20201204_071932-1607046113.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाले मकवानपुर जिल्लामै स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्य गर्ने गरेको स्मरण गर्दै प्रंशंसा गरेका छन् । प्रमुख खुलालले थाहा नगरपालिकाको प्रथम चौमासिक अनुगमनको क्रममा यस्तो बताएका हुन् । “थाहा नगरले गर्ने उत्कृष्टताहरुलाई पनि थप व्यवस्थित भने गर्न आवश्यक छ”, थप सुझाव...

जनप्रतिनिधिहरुले काम गरे विकास सम्भव छ : सभापति बिडारी

IMG_20201119_134411-1605843291.jpg

संघीय संसदको प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले बिहीबार थाहा नगरपालिकामा भएको विकास निर्माणको निरीक्षण गर्नुुुभएको छ । उहाँले भौतिक पूर्वाधार विकासको स्थलगत निरीक्षण गर्नुभएकाे हाे ।  विडारीले थाहानगर स्थित दामनको भ¥याङ पार्क, निर्माणाधिन थाहा पर्यटन पार्क, पाण्डुकेश्वर...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...