pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026

समाचार


दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

Durbar-High-School-Kathma-1611908976.jpg

विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय० को कक्षाकोठामा सिट क्षमता बढाइएको छ। ष्लखयतभअज नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो। पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई...

कफीका फाइदा क्यान्सरको जोखिम कम, तौल घटाउन पनि प्रभावकारी

coffee-1611907144.jpg

कफीले क्यान्सरको जोखिम कम गर्नेदेखि तौल घटाउनसम्म प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकहरूले गरेको अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार दिनमा पाँच कप कफी पिउँदा यसले क्यान्सरको जोखिम १२ प्रतिशतसम्म कम गर्छ । कफीको विषयमा अध्ययन गरेकी अमेरिकाको नेशनल क्यान्सर स्कूलकी अनुसन्धाता एरिका लफ्टफिल्डका अनुसार यदि २४  घण्टामा ४ देखि ५ कप...

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

cb0b6b21-bbbe-4dfe-8ae0-7-1611905485.jpg

यो वर्ष अलिक विषम नै रह्यो । कोरोनाको त्रास, राजनैतिक हतास अनि सत्ताको खिचातानी । गतवर्षको शहिद दिवस र यस वर्षको शहिद दिवस, दुबै शहिद दिवसले विगतका सयौं शहिद दिवसहरुसंग मिलेर एउटै प्रश्न सोधिरहेका छन्, के नेपालमा प्रजातन्त्रको लागि आफ्नो ज्यानको आहुती दिने शहिदहरुको सपना बास्तवमै साकार भयो त रु नारायणहिटी बाट सिंहदरबारमा ल्याएको शाषनको...

चन्द्रागिरिमा युवकमाथि खुकुरी प्रहार

abbbbbb1611818600-1611827403.jpg

चन्द्रागिरिमा खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् बुधबार दिउँसो सवा १२ बजे चन्द्रागिरि नगरपालिका-५ यातायात कार्यालय पछाडि गोरेटो बाटोमा एक पुरूषमाथि खुकुरी प्रहार भएको हो। चन्द्रागिरि नगरपालिका-१० धौलागिरि का २१ वर्षीय उपेन्द्र भट्ट र नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौंको मच्छेगाउँ बस्ने २७ वर्षीय शनि...

दिन्छु भनेकाले पैसा नदिएपछि धुर्मुस-सुन्तलीले बनाउन लागेको रंगशालामा कामदारलाई ज्याला दिनै हम्मे

Gautam-Buddha-Cricket-Sta-1611826078.jpg

भरतपुर महानगरपालिका(१५ मा यतिखेर देशकै महत्वपूर्ण मध्येको एक परियोजना अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम चलिरहेको छ। डेढ सय बढी कामदारले रंगशालाको प्याराफिट बनाउन पिलर उठाउनेदेखि पर्खाल लगाउने काम गरिरहेका छन्। ती कामको अनुगमनमा निरन्तर खटिरहेका भेटिन्छन् धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल...

नेपाल नर्सिङ्ग दिवस

images-1611813318.jpg

कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका हिसाबले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ । किनभने मानिसबीच सामाजिक दुरी कायम गर्नुपर्ने बेलामा पनि डाक्टर–नर्स विरामीको उपचारमा खटे । यसअर्थमा राष्ट्रिय नर्सिङ्ग दिवसको परिवेश यो वर्ष निकै महत्वपूर्ण छ । बाहिर...

श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु

2-1611812431.JPG

सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दू धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वास्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रतकथाका ३१...

वक्यौता अशुली गर्न पालुङ वितरण केन्द्रको सक्रियता 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले बाँकी वकयौता अशुल अभियानलाई तिब्र बनाएको छ । लामो समयदेखि बाँकी बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने अभियान शुरु गरिएको हो ।  पालुङ वितरण केन्द्रको बक्यौता ३ करोड पुगेपछि अशुलीका लागि अभियान सञ्चालन गरिएको र यस साता मात्र एक सय भन्दा बढी ग्राहकको लाईन काटिसकेको पालुङ वितरण केन्द्रका...

थाहा नगरका बनक्षेत्रमा डढेलो 

डढेलो मानव श्रृजित हुने भएकाले अब नियमित अनुगमन गरिने सब–डिभिजन बन कार्यालय पालुङका प्रमुख कृष्ण शर्माले बताउनु भएको छ । वनमा डढेलो लगाउनेलाई विद्यमान ऐन र कानुन बमोजिम कार्वाही गरिने पनि उहाँले बताउनु भयो । थाहापाटी सँग करा गर्दै शर्माले सामुदायिक बनमा डढेलो नियन्त्रणकालागि वन उपभोक्ता समिति र उपभोक्ता दुबै जिम्मेवार र सचेत हुनु...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...