pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026

समाचार


वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

cabinet_after-desolve-sam-1612869076.jpg

सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि जिल्ला विभाजन गरेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ...

कस्तो छ मुलुकको आर्थिक अवस्था ? यस्ता छन् मुख्य सूचकहरु

nepal-rastra-ban-k-1536x1-1612868838.jpg

पाल राष्ट्र बैंकले मुलुकको वर्तमान अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस ९छ महिना० सम्मको आर्थिक अवस्था अनुसार यस अवधीमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा...

आगामी बुधवारदेखि वर्षा र हिमपात हुने

rain-1612783810.jpg

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिवार राजधानी काठमाडौं सहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीवारदेखि शनिवारसम्म मौसम बद्ली हुनका साथै शनिवार अपरान्ह हल्का वर्षा पनि भएको थियो ।...

चौँथो पटक सिजरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना

mahila-bachcha-1536x1152-1612783697.jpg

निकै जटिल मानिने चौँथो सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा।नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् । पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट...

भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. यादव निर्वाचित

veterinary_association-1612765512.gif

नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नं १ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न एशोसिएसनको साधारणसभाले नयाँ कार्यसमितिको अध्यक्षमा डा। सञ्जय यादवलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा डा। मनिस कुमार शाह, सचिवमा डा। गङ्गाराम यादव, सहसचिव डा। विशाल पोखरेल र कोषाध्यक्षमा डा। सिताराम यादव निर्वाचित भएका छन् । त्यस्तै...

धारिलो हतियार प्रहार गरि महिलाको हत्या

20210208_112905-161276294-1612765280.jpg

बारामा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।  महागढिमाई नगरपालिका १ का ४५ वर्षीया कान्तीदेवी कुशवाहाको हत्या भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । हत्याबारे अनुसन्धान भईरहेको मिश्रले बताए ।...

मकवानपुरमा तीन सवारी साधन एकआपसमा ठोक्किँयो

147076004_180962436696078-1612764604.jpg

गएराति मकवानपुरमा ३ सवारी एकआपसमा ठोक्किँदा एक जना गम्भिर घाईते भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ को रातोमाटे नजिक दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएको हो । हेटौंडाबाट बारा जाँदै गरेको ना ८ ख १३३८ नंबरको क्लिङ्कर लोड टेलरलाई सोहि दिशाबाट जाँदै गरेको ना ६ ख ६६७८ नंबरको ट्रकले ओभरट्रयाक गर्ने...

तोलामा २०० ले घट्यो सुनको मूल्य

gold_B5ixVMTard-1612763164.jpg

स्थानीय बजारमा आज  पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ ।  छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु  ८९ हजार...

काठमाडौंबाट बिरगंज जादै गरेको सुमो सिमभन्ज्याङ्ग नजिकै दुर्घटना 

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाँउपालिकाको गोलमोडमा टाटा सुमो दुर्घटना भएको छ ।  दुद्र्दटनामा एक यात्रुको अवस्था चिन्ताजनक छ । अन्य ५ यात्रु पनि गम्भिर घाईते छन् । घाईतेहरुलाई चुरेहिल अस्पताल हेटौंडा पठाईएको छ ।  काठमाठौबाट बिरगंज जादै गरेको ना. १ ज ४१३८ नं. कोे टाटा सुमो गोलमोडको मोडबाट झरेको हो । सुुमोमा रहेका सबै यात्रु विरगंज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...