pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026

समाचार


दुर्घटना मा परि बज्रबाराहीका एक जना को मृत्यु

bh5lk67_car-accident-gene-1611732317.jpg

काठमाण्डौ दक्षिणकाली नगरपालिका ९ हुमाने मा दुर्घटना हुदा थाहानगर घर भएका  चालक रुम्बा र अछाम घर भएका सचालक  बुढा को ज्यान गएको छ। फाखेल बाट फर्पिङ को लागि छुटेको बा ३ ख ६१९९ नम्बरको ट्रक  काठमाणडौ दक्षिणकाली नगरपालिका हुमानेमा सडक बाट ५० मिटर तल खस्दा थाहानगरपालिका बज्रबाराही घर भएका चालक मोहनलाल रुम्बा र अछाम घर भै हाल काठमाडौ को...

कोरोना खोप मकवानपुर आइपुग्यो

khop-corona-1611711564.jpg

बागमती प्रदेशको राजधानी हेटौडाम कोरोना विरुद्ध लगाइने खोप (कोभिशिल्ड) आइपुगेको छ । सरकारले आजबाट सुरु गर्ने खोप अभियान अन्तर्गत प्रदेशको राजधानी हेटौडामा खोप आइपुगेको हो । बागमती प्रदेशमा पहिलो चरणमा ६३ हजार खोप लगाइने छ । प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा २ हजार २ सय ८९ जनालाइ खोप लगाइने बागमती प्रदेश स्वास्थ निर्देशनालयका...

कसरी बन्ने बहुज्ञानी ? अनुसन्धान भन्छ – समाजले मानिसलाई एकोहोरो बनाएको छ

download-1611641540.jpg

पोलिमेथ अर्थात् बहुविषयमा ज्ञान भएको व्यक्तिका लागि प्रयोग गरिने शब्द । त्यस्तो व्यक्तिलाई ‘पोलिमेथ’ भन्न सकिन्छ जसले एउटा मात्र होइन विभिन्न विषयमा दक्षता हासिल गरेको हुन्छ । तर, कतिवटा क्षेत्रमा कतिसम्म दक्ष हुनुपर्छ भनेर कुनै सीमारेखा तोकिएको भने छैन । अनुसन्धानकर्ताहरुका अनुसार कुनै दुई वा त्यसभन्दा बढी भिन्न क्षेत्रमा...

नागरिक एपमा डेटा निःशुल्क गरिँदै

Nagarik-Mobile-app-for-eg-1611569983.jpg

सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘नेपाल...

स्टार होटलहरुको मापदण्ड निर्धारण, कुन तारा पाउन कस्तो हुनुपर्छ सुविधा ?

स्टार होटलहरुले सेवाग्राहीलाई दिइने सुविधाबारे नयाँ मापदण्ड तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्टार होटलहरुले पाएको स्तरअनुसार सो होटलले उपलब्ध गराउनुपर्ने सुविधाको मापदण्ड निर्धारण गरिएको हो । मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथप्रदर्शक नियमावली २०३८ ले दिएको अधिकार प्रयोग गरी २०७६ पुस ७ गते...

तत्काल वर्षा नहुने, माघ महिनाभरिकै मौसम यस्तै रहने अनुमान

download-(4)-1611468095.jpg

वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ । सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन्  । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् । बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण...

त्रिभुवन राजपथमा सवारी आवगमन बढ्यो  

हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक आजदेखि दुई महिनाका लागि बन्द भए पछि त्रिभुवन राजपथमा आवगमन बढेको छ । बन्दका कारण बिहान सुनसान भएको सडक मध्यान्ह पछि व्यस्त बनेको हो ।  निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द भए पछि सो रुट भएर चल्ने टाटा सुमो लगाएत साना...

कुलेखानीमा १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाइने

kulekani-1611365095.jpg

नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने भएकोे छ । प्राधिकरणले सो क्षमता बराबरको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको हो । प्राधिकरणले यसका लागि सर्वेक्षणको अनुमति माग्दै विद्युत् विकास बिभागमा आवेदन पनि...

माघ १० गते देखि २ महिना भिमफेदी-कुलेखानी सडकमा सवारी आवागमन बन्द हुने 

141729215_279515217403860-1611299269.jpg

वागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्ड अन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारीसाधन आवतजावतमा रोक लगाइने निर्णय भएको छ । सडक स्तरोन्नतिका लागि आयोजना निर्माण क्षेत्रमा आगामी चैत १० गतेसम्म आयोजनाका सवारी साधनबाहेक सबै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...