thaha-1707703052.jpg
Friday, 23 Feb, 2024
bali-bima-ko-suchana-1701-1707230703.jpg

खेल

साबिक बिजेता आमभन्ज्याङ क्वाटरफाइनल बाटै बाहिरियो।

khel-b-1699799050.jpg


थाहामा जारी विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा साविक बिजेता आमभन्ज्याङ युवा क्लव क्वाटरफाइनल बाटै बाहिरिएको छ।
आज भएको क्वाटरफाइनल खेलमा आयोजक विनय बाबू स्मृति प्रतिष्ठान संग ३-१ को सेटले पराजित हुँदै घर फर्किएको हो।
यस अघिको दुई संस्करणमा जित हातपारी शिल्ड उचालेको आमभन्ज्याङले यसपटकको छैटौं संस्करणमा क्वाटरफाइनलमा पराजित भएपछि शिल्ड पचाउन असफल भएको छ।
आज आयोजक संगै छहारी युवा क्कव र किङ ब्रदर्स सोल्टु पनि सेमिफाइनल प्रवेश गरेका छन।
छहारीले चित्लाङ राइजिङ स्टार लाई र सोल्टुले आयोजक बि लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन।
अर्को अन्तिम क्वाटरफाइनल खेल भोलि बिहान मंगलेश्वर भाङ्खोरिया र बि वाइ सि बागेश्वरी युवा क्कव डाडागाउ बिच हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए।
फाइनल भोलि दिउँसो २ बजे हुने आयोजकले जनाएको छ

thekka-1707460716.jpg
bal-poshan-1706087114-(1)-1707655060.gif

world-link-1690434568.jpg
प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक
428058553_303287382762735-1708610887.jpg

गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत "जीत मान्दीन" सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको...

हिउँ परेपछिको सिमभन्ज्याङ
hiu3-1708609949.jpg

मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको छ। १० फागुनमा अपरान्ह उक्त क्षेत्रमा सडक र जंगलनै...

थाहामा हिमपात र बर्षा भएपछि किसान र पर्यटन व्यवसायी उत्साहित
FB_IMG_1708604110701-1708604949.jpg

थाहा नगरपालिका तथा आसपासका क्षेत्रमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बिहिबार यस वर्षको...

पालुङ क्याम्पसका विद्यार्थीहरुलाई जेसीजद्वारा साईबर अपराध सम्बन्धि सचेतना
FB_IMG_1708588712080-1708589425.jpg

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पसमा विद्यार्थी हरु संग साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न...

रेडक्रस दामन उपशाखा द्वारा आगलागी पिडितलाई राहत वितरण
1708588453809-1708588473.jpg

थाहा नगरपालिका वडा न.६ र ३ निवासी आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी दामन  उपशाखाले राहत उपलव्ध...

थाहा ६ का वडा अध्यक्ष श्रेष्ठ र उनका बुबा कार दुर्घटनामा,दुबै सकुशल
1708532733990-1708532752.jpg

थाहा नगरपालिका वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ सवार कार दुर्घटनामा परेको छ। आज दिउँसो करिब ४ बजे हेटौंडा बाट...

नेकपा एमाले थाहा ३ को अध्यक्षमा नवराज वर्तौला सर्वसम्मत
1708521146908-1708521172.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ३ को वडा कमिटी अध्यक्षमा नवराज बर्तौला सर्वसम्मत  निर्वाचित हुनु भएको छ...

बद्री बहादुरको प्रदर्शन मिति चैत २३ गते
FB_IMG_1708513532836-1708513778.jpg

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

कार्यसम्पादन मुल्यांकनमा थाहा दोस्रो स्थानमा
DSCN4807-1708488998.JPG

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...