dandajariwana-1728132545.jpg
Friday, 11 Oct, 2024
Thaha-nagarpalika-1728306703.jpg

खेल

साउथ एशियन कराँते प्रतियोगितामा थाहाका खेलाडिले जिते ३ स्वर्ण सहित १० पदक

1724939932192-1724940100.jpg

काठमाडौमा भएको साउथ एशियन खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा थाहाको नेपाल गोजरियो कराते दो संघका खेलाडीले ३ स्वर्ण पदक सहित १० वटा पदक जित्न सफल भएका छन।
नेपाल गोजरियो कराते दो संघको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भाद्र १२ र १३ गते आयोजित प्रतियोगितामा थाहाका खेलाडिहरु सुस्मिता दोङले ३५ किलो तौल समुहमा स्वर्ण पदक हात पारीन तेस्तै ५० किलो तौलमा आशा मोक्तान र ५५ किलो तौल समुहमा प्रमिला थोकरले स्वर्ण पदक प्राप्त गरेको प्रशिक्षक मानसिं दोङले जानकारी दिए।
शाखा दोजो थाहाबाट २६ जना खेलाडिहरुले विभिन्न तौल समुहको प्रतियोगितामा भाग लिएकोमा खेलाडिहरु डेनी वाइवा,सन्तोष गोपाली,शान्तराम अधिकारी र सन्जिता गोलेले रजत पदक हातपार्दा सुमन घिमिरे,निशा स्याङ्तान,र सन्ध्या रुम्बाले कास्य पदक जितेका छन।
प्रतियोगितामा नेपाल,भारत,बंगलादेश,भुटानका ३ सय ८५ खेलाडीहरुको सहभागीता रहेको थियो।
प्रतियोगितामा बिजेता खेलाडिहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले मेडल प्रदान गरेका थिए।

 

1724939936286-1724940101.jpg
1724939938995-1724940126.jpg
1724939942154-1724940126.jpg
1724939945469-1724940153.jpg
1724939948519-1724940153.jpg
khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।
462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित...

नवरात्रको सातौं दिन:-आज पुजा कोठा वा दशैघरमा फुलपाती भित्र्याइँदै
FB_IMG_1728519047294-1728519337.jpg

बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।
1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति
1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा
FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने...

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’
1728142194910-1728142301.jpg

हेटौंडा १९ असोज/जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल
k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न
1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण
1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस...