Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

खेल

साउथ एशियन कराँते प्रतियोगितामा थाहाका खेलाडिले जिते ३ स्वर्ण सहित १० पदक

1724939932192-1724940100.jpg

काठमाडौमा भएको साउथ एशियन खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा थाहाको नेपाल गोजरियो कराते दो संघका खेलाडीले ३ स्वर्ण पदक सहित १० वटा पदक जित्न सफल भएका छन।
नेपाल गोजरियो कराते दो संघको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भाद्र १२ र १३ गते आयोजित प्रतियोगितामा थाहाका खेलाडिहरु सुस्मिता दोङले ३५ किलो तौल समुहमा स्वर्ण पदक हात पारीन तेस्तै ५० किलो तौलमा आशा मोक्तान र ५५ किलो तौल समुहमा प्रमिला थोकरले स्वर्ण पदक प्राप्त गरेको प्रशिक्षक मानसिं दोङले जानकारी दिए।
शाखा दोजो थाहाबाट २६ जना खेलाडिहरुले विभिन्न तौल समुहको प्रतियोगितामा भाग लिएकोमा खेलाडिहरु डेनी वाइवा,सन्तोष गोपाली,शान्तराम अधिकारी र सन्जिता गोलेले रजत पदक हातपार्दा सुमन घिमिरे,निशा स्याङ्तान,र सन्ध्या रुम्बाले कास्य पदक जितेका छन।
प्रतियोगितामा नेपाल,भारत,बंगलादेश,भुटानका ३ सय ८५ खेलाडीहरुको सहभागीता रहेको थियो।
प्रतियोगितामा बिजेता खेलाडिहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङले मेडल प्रदान गरेका थिए।

 

1724939936286-1724940101.jpg
1724939938995-1724940126.jpg
1724939942154-1724940126.jpg
1724939945469-1724940153.jpg
1724939948519-1724940153.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...