Wednesday, 04 Dec, 2024
krishi-suchana-1732709378.png

खेल

रजत जयन्तीको अवसरमा पालुङ बहुउद्देश्यीयले महिला,पुरुष खुला दौड गर्दै

FB_IMG_1732516330219-1732528320.jpg

थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले रजत जयन्तीको अवसर पारेर खुल्ला महिला,पुरुष म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ।
सहकारी संस्थाको आयोजनामा मंसिर १५ गते बिहान ७ बजे प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता अन्तर्गत पुरुष ५ हजार मिटर खुल्ला दौड र महिला तर्फ ३ हजार मिटर खुल्ला दौड हुने प्रतियोगिताका संयोजक यादव जंग रायमाझीले जानकारी दिए।
प्रतियोगितामा बहालवाला सेना र प्रहरी बाहेकले १४ गते सम्म संस्थाको कार्यालय थानाबजारमा नाम दर्ता गराउन सकिने रायमाझीले बताए।
प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार दोस्रोले ७ हजार र तेस्रोले नगद ५ हजार प्राप्त गर्ने छन।
हेर्नुस सूचना :-

FB_IMG_1732496854978-1732528320.jpg
khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
अपर मादी खोला आयोजना निर्माणका लागि ६ वटा बैंक र अन्नपूर्ण पावर कम्पनीबीच लगानी सम्झौता
1733236707850-1733236824.jpg

कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका...

थाहामा मनाइयो ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
FB_IMG_1733228977663-1733228990.jpg

डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइने गरिन्छ । यसलाई अन्तर्राष्ट्रिय...

कीर्तिपुरमा एमाले बन्यो तेस्रो,
FB_IMG_1733121882303-1733155957.jpg

यसअघि कांग्रेसले जितेको ठाउँमा आफू विजयी हुने लक्ष्यका साथ कीर्तिपुरमा खडा भएको नेकपा एमालेले तेस्रो स्थानमा...

चित्लाङ थानकोट सडक स्तरोन्नतिको लागि सांसद सहितको टोलि अर्थ मन्त्रालयमा
FB_IMG_1733144960663-1733144985.jpg

काठमाडाैंबाट हेटाैडा पुग्ने प्रमुख सहायक मार्ग गणेशमानसिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक)को...

उपनिर्वाचन बाट उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा
FB_IMG_1733121882303-1733144289.jpg

मतपरिणामबाट माओवादी केन्द्रबाहेक अरु दलहरू सन्तुष्ट छैनन् । माओवादीले  सम्मानजनक मत लिएर आएको छ । ४४ स्थानमा...

हेटौंडामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउनेलाई कारवाहीको माग
img_1733061947534_1-1733062122.jpg

सुरेन यात्री/ थाहा नगर मकवानपुर जिल्लाको हेटौंडा ८ कमाने स्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको...

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापन,नगर भित्र विभिन्न योगदान दिएकालाई सम्मान
FB_IMG_1732983573712-1732983827.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको आज औपचारिक समापन गरिएको छ। पालुङ जेसीजको सभाहलमा १५ मंसिर शनिबार एक...

जेसीज कपको उपाधी थाहा नगरपालिका लाई
FB_IMG_1732978665878-1732978678.jpg

पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि...

नेपाल हृदयरोग प्रतिष्ठान थाहा इकाईको दोस्रो साधारणसभा सम्पन्न
FB_IMG_1732977159672-1732977599.jpg

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको दोस्रो वार्षिक साधारणसभा शिखरकोटको बिकास घरमा सम्पन्न भएको...