jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

मिस्टर एण्ड मिस थाहाको फाइनलमा पाँच जना निर्णायक रहने।

daman-1694689706.jpg

 

थ्रि ब्रदर्श फोटोग्राफीको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस थाहा साैन्दर्य प्रतियोगिताको फाइनलमा कलाकार सलोन बस्नेत सहित ५ जना निर्णायक आउने आयोजकले जनाएको छ।  ३० भदौमा पालुङ जेसिज हलमा हुने फाइलमा कलाकार बस्नेत संगै थाहाका कोरियोग्राफर बिजयश्याम अमात्य,मोडल तथा कोरियोग्राफर एलिना गुरुङ,मोडल सेन्जल पौडेल,फेसन मेनिया ब्रान्ड एम्बेसडर सुस्मिता श्रेष्ठ निर्णायकको रूपमा रहने छन भने र्याप गाएक सफल बिष्ट (विसफ) को सांगेतिक प्रस्तुती रहनेआयोजकले जनाएको छ।

आगामी ३० भदौमा हुने अन्तिम प्रतिष्पर्धामा मिस थाहातर्फ सिम्रन कार्की, निकिता गोपाली, अज्मी बम्जन, सम्झना तामाङ, बिस्मिता गोपाली, प्रिती गोले, रोइसा सुनुवार, रोजिना तामाङ, दिया तामाङ, मञ्जु तामाङ, अमृता कार्की, प्रिती कार्की र श्रीया कार्की भिड्दैछन् । त्यसैगरी मिस्टर थाहातर्फ सविन विश्वकर्मा, नविन सुनार, पल्लब खत्री, विराज कार्की, ओजस खत्री, दिप्सन खत्री सहितकाे टोलि मैदानमा छन ।

थाहा नगरपालिकाको सहकार्य रहेको ट्यालेन्ट शो प्रतियोगितामा १० देखि २५  वर्ष उमेर समूहका व्यक्तिहरु सहभागीता रहेको छ। प्रतियोगिताको प्रथम अडिशन ९ भदौमा जेसीज हलमा सम्पन्न भएको थियो । प्रथम अडिशन सम्पन्न भएसँगै आयोजकले सहभागीहरुलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराउँदै आएको छ । ३० भदौमा हुने सौन्दर्य प्रतियोगिताबाट मिस र मिस्टर दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...