jkmv-english-1784299234.jpg
Monday, 03 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

थाहाको ऋषेश्वर महादेव मन्दिरमा श्रावण १२ गते सबा लाख दीप प्रज्वलन हुने

1753628017188-1753628032.jpg

थाहा,जय दुर्गे काली सेवा केन्द्र काठमाडौंको आयोजनामा आगामी सोमबार श्रावण १२ गते मकवानपुर जिल्लाको प्रसिद्ध धार्मिक स्थल थाहा नगरपालिका–४ स्थित ऋषेश्वर महादेव मन्दिरमा भव्य सबा लाख दीप प्रज्वलन कार्यक्रम हुने भएको छ।
बिश्व शान्तिको कामना गर्दै देशभरका १०८ शक्तिपीठहरूमा सञ्चालन गरिँदै आएको सबा लाख दीप प्रज्वलन महाअभियान अन्तर्गत थाहाको ऋषेश्वर मन्दिरमा पनि यो विशेष कार्यक्रम आयोजना गरिँदैछ। कार्यक्रम बिहान ११ बजेबाट सुरु भई दिउँसो ३ बजेसम्म चल्नेछ।
जय दुर्गे काली सेवा केन्द्रका अनुसार, उक्त दिन श्रद्धालु भक्तजनको व्यापक सहभागितामा पवित्र वातावरणमा दीप प्रज्वलन गरिनेछ। यस महान धार्मिक कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनमा हार्दिक अनुरोध गरिएको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...