udhog-1721203328.jpg
Friday, 19 Jul, 2024
बागमती प्रदेश

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुईवटा विधेयक प्रमाणीकरण

yadav-chandra-sharma-1536-1677772430.jpg

थाहा नगर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले विहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

बागमती प्रदेशको प्रदेशसभाको फागुन १४ मा बसेको बैठकले यी दुई विधेयकहरु पारित गरी सभामुखबाट नेपालको संविधानको धारा २०१ को उपधारा ९१० बमोजिम प्रमाणित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश भएको थियो ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता प्रकाश चापागाईंले जानकारी दिए । थाहापाटी,


world-link-1690434568.jpg
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने
FB_IMG_1721361181590-1721361196.jpg

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप...

हेटौंडामा कोरा साइकल र्याली हुने
1721229366614-1721229644.jpg

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव...

सनातन हिन्दु समुदायमा हरिशयनी एकादशीको महत्त्व:-नवराज नेपाली
1721199126673-1721199279.jpg

सनातन हिन्दू धर्ममा हरिशयणी एकादशीलाई अत्यन्तै पवित्र र महत्वपूर्ण मानिन्छ। यस दिन भगवान विष्णुको उपासनामा...

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख
1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ...

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको...

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित
451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)
1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको...

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो
FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा...

थाहा ४ जुरेथुममा विद्युत सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट
1720806132623_1-1720806191.jpg

थाह नगरपालिकामा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय...