Monday, 27 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

प्रथम २४८८ कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट क्लवलाई

393980867_884218346372654-1697721632.jpg

नव जागरण पौरखी युवा क्लव सिमभन्ज्याङ द्वारा आयोजित प्रथम २४८८ कप खुल्ला नकआउट 8ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट युवा विकास क्लवले हात पारेको छ।

सिमभन्ज्याङ थलीको बालुवा चौर खेलमैदानमा भएको फाइनल प्रतियोगितामा डाँडाबास फुटवल क्लव लाई ३-१ को गोल अन्तरले पराजित गर्दै एभरेष्टले उपाधी हात पारेको हो,उपाधी हातपारे संगै बिजेता एभरेष्ट युवा विकास क्लवले नगद ३० हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता डाँडाबास फुटवल क्लवले नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँडाबासका राजन गोले घोषित हुँदा उत्कृष्ट गोलकिपर एभरेष्टका अस्मित मल्ल ठकुरी हुन सफल रहे। प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र बिशिस्ट अतिथि उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।

क्लवका अध्यक्ष सोमलाल गोलेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,कार्यपालिका सदस्य चन्द्रमाया थिङ्ग,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने ,नगर खेलकुद विकास समिती सदस्य यादवजंग रायमाझी ,क्लवका संस्थापक अध्यक्ष रामकुमार बल,नेकपा एमालेका जित बहादुर थोकर, नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद कुमार लामा ,मैत्री बगैंचा स्मारक समितिका शिव रुम्बा,भिमफेदी गाउँपालिकाका युवा व्यावसायी सिताराम रुम्बा,भरत रुम्बा,कुन्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री,दिव्यतारा बहुउद्देश्यीय सहकारी थाहा सेवा केन्द्रकि व्यवस्थापक राममाया खत्री ,लगाएतका अतिथिहरुको उपस्तिथि रहेको थियो। प्रतियोगिता असोज २७ गते देखि सुरु भएको थियो।

 

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा–१ मा रास्वपाको वडा भेला सम्पन्न, अध्यक्षमा कविन अमात्य सर्वसम्मत चयन
FB_IMG_1777271661687-1777272040.jpg

थाहा नगरपालिका–१ मा  राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते  वडा भेला सम्पन्न भएको छ। ‎ जिल्ला सदस्य राजकुमार...

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित
FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा...

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

khane-1774766593.png