haija2-1723182882.jpg
Wednesday, 11 Sep, 2024
jkmv-1721483934.jpg

खेल

पालुङ जेसीज कप ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई

457454406_142363167832633-1725113311.jpg

 

थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी  नरेन्द्र मोक्तान र देव अर्यालको टिमलेले हात पारेको छ । 
थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा सम्पन्न प्रतियोगितामा रोमाञ्चक खेलमा जित हातपारे संगै बिजेताले १० हजार नगद सहित ट्रफी,मेडल हात पारे।
उपबिजेता बन्न सफल संग्राम खत्री र मधुसूदन चौधरीको टिमलेले नगद ७ हजार सहित ट्रफी मेडल हात पारे।
प्रतियोगितामा उत्कृष्ट खेलाडी संग्राम खत्री हुन सफल भए खत्रीले नगद २५ सय सहित ट्रफी हात पारे।

१३ भाद्रबाट शुरु भएको खेल लिग अन्तर्गत खेलाइएको प्रतियोगितामा १३ वटा टिमको सभागिता रहेको थियो |
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा,खेलकुद विकास समिती थाहा नगरका पुर्व संयोजक राजेश केसी,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर,पालुङ जेसीजका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।
 प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजन गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।

थाहा नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको प्रतियोगिता पालुङ जेसिजले आयोजना गरेको हो । प्रतियोगिताको समन्वय ब्याडमिन्टन संघ थाहानगर, फरक सोच र शिखर क्लबले गरेको थियो। प्रतियोगिताको मिडिया पार्टनरहरुमा पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, बाइरोड न्यूज, दामन एफएम र टिम टेलिभिजन हेटौंडा रहेको थियो । सन् २००० मा स्थापना भएको पालुङ जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

palung-campus-1723207434.jpg
haija1-1723182927.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस
FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको...

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।
1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका...

माओवादी भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न
1725891257328-1725891283.jpg

हेटौंडा । भाद्र २४ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो...

बाबू छोरीको कथामा ‘रंगी’ बनाउँदै सलोन !
FB_IMG_1725857178095-1725857539.jpg

थाहा नगर,२४ भाद्र/ सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
1725759919053-1725759937.jpg

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र...

पत्रकार ढुंगानालाई दुर्व्यवहार
1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका...

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 
FB_IMG_1725726852846-1725727098.jpg

थाहा नगर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख...

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत
1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा...

प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने
1725539682805-1725539780.jpg

सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान...