Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

खेल

पालुङ जेसीज कप ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई

457454406_142363167832633-1725113311.jpg

 

थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी  नरेन्द्र मोक्तान र देव अर्यालको टिमलेले हात पारेको छ । 
थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा सम्पन्न प्रतियोगितामा रोमाञ्चक खेलमा जित हातपारे संगै बिजेताले १० हजार नगद सहित ट्रफी,मेडल हात पारे।
उपबिजेता बन्न सफल संग्राम खत्री र मधुसूदन चौधरीको टिमलेले नगद ७ हजार सहित ट्रफी मेडल हात पारे।
प्रतियोगितामा उत्कृष्ट खेलाडी संग्राम खत्री हुन सफल भए खत्रीले नगद २५ सय सहित ट्रफी हात पारे।

१३ भाद्रबाट शुरु भएको खेल लिग अन्तर्गत खेलाइएको प्रतियोगितामा १३ वटा टिमको सभागिता रहेको थियो |
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा,खेलकुद विकास समिती थाहा नगरका पुर्व संयोजक राजेश केसी,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर,पालुङ जेसीजका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।
 प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजन गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।

थाहा नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको प्रतियोगिता पालुङ जेसिजले आयोजना गरेको हो । प्रतियोगिताको समन्वय ब्याडमिन्टन संघ थाहानगर, फरक सोच र शिखर क्लबले गरेको थियो। प्रतियोगिताको मिडिया पार्टनरहरुमा पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, बाइरोड न्यूज, दामन एफएम र टिम टेलिभिजन हेटौंडा रहेको थियो । सन् २००० मा स्थापना भएको पालुङ जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg