Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

पालिकास्तरिय फुटबलको उपाधी थाहा नगरलाई

हेटौंडामा जारी अन्तरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधी थाहा नगरपालिकाले हातपारेको छ। शनिबार दिउँस हेटौंडामा भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई पेनाल्टी सुटआउटमा हराउदै थाहा नगरले उपाधी चुमेको हो। निर्धारित समयमा २-२ गोलको बराबरीसंगै पेनाल्टी सुटबाट पनि बराबरी भएपछि सडेन डेथमा थाहा नगरपालिका बिजयी भयको हो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी थाहाका राजन गोले भएभने उत्कृष्ट डिफेन्डर हेटौंडाका गगन सिलवाल, उत्कृष्ट मिड फिल्डर हेटौंडाका बिशाल स्याङ्तान भए। 

तेस्तै उत्कृष्ट गोलकिपर हेटौंडाका सफल तिमिल्सिना,
उत्कृष्ट कोच थाहाका नरेन्द्र मोक्तान  घोषणा भए ।प्रतियोगिताका बिजेता टोलिले नगद २ लाख सहित मेडल ट्र्फि प्रमाणपत्र हातपारे तेसैगरी उपबिजेता ले १ लाख नगद सहित मेडल, ट्रफी हात पार्यो । बिजेता तथा उपबिजेता टोलिलाइ प्रमुख अतिथि बागमती प्रदेश का पुर्ब मुख्य मन्त्री डोरमणी पौडेलले पुरस्कार बितरण गर्नुभयको थियो । बिजेता थाहा नगरका खेलाडी तथा कोचलाई नगर प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्गबहादुर गोपाली र नगर खेलकुद बिकास समिती संयोजक तथा थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेस केसीले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png