udhog-1721203328.jpg
Friday, 19 Jul, 2024
जीवनशैली

पाटन दरवार स्क्वायरमा ज्येष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने।

FB_IMG_1695865097909-1695866814.jpg

राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा यहि १३ असोजमा ललितपुरको पाटन दरबार क्षेत्रमा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने कार्यक्रम संयोजक गणेश बिष्टले बताए ।
कार्यक्रममा सक्रिय जेष्ठ नागरिकको तस्वीरहरू प्रदर्शनीमा राखिने छ । जेष्ठ नागरिकको दैनिकी, जेष्ठ नागरिकको मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ । प्रदर्शनीमा राखिने तस्वीरहरु्रले नयाँ पुस्तामा उत्साह तथा उमंग जगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने संयोजक विष्टले बताए ।
एजिङ नेपाल जेष्ठ नागरिकको हक अधिकार तथा न्यायको निम्ति काम गर्ने संस्था हो भने राष्ट्रिय फोटो पत्रकार समुहमा देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो । राष्ट्रिय फोटो पत्रकार समुहले यस अघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवद्र्धनात्मक फोटोहरु प्रदर्शनी गर्दै आएको छ ।


world-link-1690434568.jpg
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने
FB_IMG_1721361181590-1721361196.jpg

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप...

हेटौंडामा कोरा साइकल र्याली हुने
1721229366614-1721229644.jpg

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव...

सनातन हिन्दु समुदायमा हरिशयनी एकादशीको महत्त्व:-नवराज नेपाली
1721199126673-1721199279.jpg

सनातन हिन्दू धर्ममा हरिशयणी एकादशीलाई अत्यन्तै पवित्र र महत्वपूर्ण मानिन्छ। यस दिन भगवान विष्णुको उपासनामा...

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख
1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ...

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको...

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित
451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)
1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको...

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो
FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा...

थाहा ४ जुरेथुममा विद्युत सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट
1720806132623_1-1720806191.jpg

थाह नगरपालिकामा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय...