gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

पाँचौ संस्करणको बागमती गोल्डकपको उपाधि भुट्निज युथ स्पोर्टसको पोल्टामा

15140907773026266522-1674021551.jpg

माघ, हेटौडा (बागमती) – पाँचौं संस्करणको बागमती गोल्डकपको उपाधि अमेरिकन क्लब भुटनिज युथ स्पोर्टसले जितेको छ ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका – ८ स्थित जनता मावि खेल मैदानमा संकट क्लबलाई टाइब्रेकरमा ८-७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन बनेको हो । निर्धारित समयमा २-२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो ।

भुट्नीजका लागि प्रविण बस्नेतले गोल गरेका थिए । त्यस्तै खेलको छैठौँ मिनेटमा बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै टोली २–० को अग्रता दिलाए । तर, त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । संकटाका सुनिल बलले खेलको ९ र २२ औं मिनेटमा गोल गर्दै संकटालाई बराबरीमा फर्काए । सुनिलले पहिलो गोल हेड मार्फत गर्दा दोस्रो गोल पेनाल्टी मार्फत गरेका थिए ।

भुटनिजका गोलरक्षक पूजन थापामगर म्यान अफ दी फाइनल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । उनले संकटाका सुरजज्यू ठकुरीले प्रहार गरेको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई उपाधि दिलाएका थिए । उपाधिसहित भुटनिजले नगद ८ लाख र संकटाले ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...