Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

निषेधाज्ञामा खेल मैदान व्यवस्थित गर्दै विसिङ्खेलका युवाहरु

bisinkhel-ground-1598689975.jpg

निषेधाज्ञा जारी रहेको बेला थाहा नगरपालिका–१० विसिङ्खेलका युवाहरु खेल मैदान व्यवस्थित गर्न जुटेका छन् । 

थाहा नगरपालिकाको आर्थिक सहयोगमा दुई वर्षअघि निर्माण गरिएको उक्त मैदानलाई थप व्यवस्थित बनाउन  स्थानीय युवाहरु जुटेका हुन् । 

निषेधाज्ञामा घरभित्रै थुनिएर बस्नु भन्दा जनस्वास्थ्यको मापदण्ड अपनाएर सामाजिक कार्यमा लागेको स्थानीय युवाहरुले बताएका छन् । 

हिमाली डाँफे युवा क्लबको आयोजनामा उक्त मैदानमा वर्षेनी नगरस्तरीय अन्तरवडा भलिवल प्रतियोगिता संचालन हुँदै आएको छ । 

आगामी दिनमा भलिवलमात्र नभई क्रिकेट र फुटबलसमेत खेल्न मिल्ने गरी मिनी रंगशाला बनाउन आवश्यक रहेको स्थानीय युवाहरुको भनाइ छ । 

https://thahapati.com/public/images/users/311570708_181297997780959-1686637964.jpg
रन्जिता बिश्वकर्मा
thahapati@gmail.com

बस्नेत थाहापाटी अनलाईनका प्रतिनिधि हुन् । कुनै खबर वा जानकारीका लागि ९८२६२०३९४४ मा सम्पर्क गर्न सक्नु हुन्छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png