Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

नगर स्तरीय भलिबलको उपाधी थाहा २ न वडालाई

FB_IMG_1697901911004-1697901933.jpg

फोटो:-श्रीकृष्ण श्रेष्ठ

थाहा नगरपालिका वडा न ५ फुर्केमा बिजया दशमीको अवसर पारेर भएको थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी थाहा वडा न २ ले हात पारेको छ।
प्रतियोगिताको फाइनलमा सोल्टु युवा क्लवले खेलकुद विकास समिति वडा न ६ लाई पराजित गर्दै उपाधी जितेको हो।
थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद बिकास समिती फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगीताको उपाधी संगै वडाले नगद ५१ हजार सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारेको छ।
कार्तिक १ गते बाट फुर्के खेलमैदानमा सुरु भएको  प्रतियोगितामा उत्कृष्ट खेलाडी मनिष तामाङ,उदयमान खेलाडी प्रवेश कार्की हुँदा बेस्ट सेटर सागर तामाङ,बेस्ट स्पाइकर बलराम सुवेदी र बेस्ट लिब्रो सुनिल गुरुङ हुन सफल रहे ।
प्रतियोगितामा खेलकुद विकास समिती वडा न ६ ले दोश्रो हुँदै नगद ३० हजार सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने खेलकुद विकास समिती थाहा ५ ले नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे।
खेलकुद विकास समिती थाहा ५ का अध्यक्ष पुरुषोत्तम गुरुङको सभापतित्व तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न समापन  कार्यक्रममा नगर खेलकुद विकास समिती सदस्य राजकुमार बलामी ,वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ,वडा न १ का अध्यक्ष हेरमान गोपाली २ का बम बहादुर सिन्तान लगायतका उपस्तिथि रहेको थियो।

FB_IMG_1697901895935-1697901933.jpg
FB_IMG_1697901887961-1697901977.jpg
FB_IMG_1697901877209-1697901977.jpg
FB_IMG_1697901856596-1697902003.jpg
FB_IMG_1697901849587-1697902003.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png